१६ चैत, काठमाडौं । काठमाडौंमा भइरहेको त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ । १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरे । Post Views: 446यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ? प्रतिक्रिया सम्बन्धित शिर्षक आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि अभियान एनपीएलको खेल तालिका सार्वजनिक खुल्ला पुरुष भलिबल तर्फ युनेसिन र महिला तर्फ बेसिबन अर्खा प्रथम गाैमुखीमा भलिवल प्रतियाेगीता शुरु,खेलमैदान र कबर्डहल निर्माणमा पहल गर्छौं : गिरी महिला ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराउदै फाइनलमा पुग्यो सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा