
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सूचीमा चित्त नबुझी पदाधिकारीमा उम्मेदवारी दिएका चारै जना नेता पराजित भएका छन् ।
अध्यक्षको उम्मेदवारी दिएका भिम रावल‚ उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा उम्मेदवार बनेका टंक कार्की र भिम आचार्य पराजित भएका हुन् ।
अध्यक्षमा रावलले २२३ मत प्राप्त गरी पराजित भए भने उपाध्यक्ष पदमा भुसालले ७२५ मत प्राप्त गरे । त्यसैगरी टंक कार्की र भिम आचार्यले ५०० मत कटाएकाछन। अध्यक्षका प्रत्यासि भिम रावलले पर्तिकिया दिदै भने यस्तो माहोलमा जुन मत आएको छ त्योनै ठूलो कुरा हो ।उनले बांकी कुरा काठमाडौं गएर बताउने बताए।