अन्तराष्ट्रिय

भारतीय संसदमा आक्रमण, २ जना प्रक्राउ

  भारतीय संसद भवनमा बुधबार दिउँसो आक्रमण भएको छ । लोकसभा बैठक बसिरहेको बेला दर्शक दिर्घमा रहेका २ जना व्यक्ति ओर्लिएर आक्रमण गर्ने शैलीमा हंगामा मच्चाए । एक जनाले धुवा आउने सामान संसद भवनभित्रै फाल्छन्...

पुरा पढ्नुहोस
अमेरिकी भिटोपछि युद्धबिराम न हुने गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास

 एजेन्सी– प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका जिम्मेवार रहेको बताएका छन्।‘अमेरिकी अडानलाई आक्रामक, अनैतिक, अन्तर्राष्ट्रिय मानवीय...

पुरा पढ्नुहोस
अल शिफा अस्पतालमा विद्युत कटौती हुंदा ३९ शिशुको ज्यान गयो

एजेन्सीप्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ । प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको बताएका थिए । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी...

पुरा पढ्नुहोस
दक्षिण कोरियामा रोबोटले एक जनाको ‘हत्या’ गर्यो

काठमाडौँ । दक्षिण कोरियामा रोबोटले एक जनाको ‘हत्या’ गरेको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार परीक्षणका क्रममा रोबोटले मानिसको हत्या गरेको हो ।खुर्सानीको डब्बालाई उठाएर ‘प्यालेट’मा राख्नका लागि उक्त रोबोट परिचालन गरिएको थियो ।...

पुरा पढ्नुहोस
इजराइल– प्यालेस्टाइन युद्धमा अहिलेसम्म य ३१ पत्रकार मृत्यु

इजराइल, कात्तिक १४ गते । अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजराइली र एक...

पुरा पढ्नुहोस
इजरायल द्वारा गाजामा अहिलेसम्म आठ जहार बढी सर्वसाधारण र बालकहरुको नर संहार

गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या आठ हजार ३०६ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ। मृत्यु हुनेमा तीन हजार ४५७ बालबालिका र दुई हजार १३६ महिला रहेको मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले...

पुरा पढ्नुहोस
इजराइल र हमासबीच युद्धविराम प्रस्ताव सुरक्षा परिषद्मा पारित भएन

न्युयोर्क  । मानवीय आधारमा इजराइल र हमासबीच युद्धविराम गर्ने रुसी प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अस्वीकार गरेको छ । युद्धविराम गर्ने रुसी प्रस्ताव पारित हुन आवश्यक न्यूनतम मत प्राप्त हुन नसकेपछि प्रस्ताव अस्वीकृत भएको...

पुरा पढ्नुहोस
(हमास)का दुई जना पोलिटब्युरो सदस्यको दक्षिणी गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी मृत्यु

गाजा/जेरुसेलम । प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास)का दुई जना पोलिटब्युरो सदस्यको दक्षिणी गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी मृत्यु भएको हमासको एक आधिकारिक स्रोतले मंगलबार जानकारी दिएको छ । जकारिया अबु मुअम्मर र जवाद अबु...

पुरा पढ्नुहोस
अफगानिस्तानमा शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या दुई हजार

अफगानिस्तानमा शनिबारको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने मानिसको संख्या दुई हजार पुगेको तालिबानका प्रवक्ताले बताएका छन् । पश्चिम अफगानिस्तानमा शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्प दुई दशकयताकै घातकमध्ये एक भएको बताइएको छ ।अफगानिस्तानका सूचना तथा संस्कृति...

पुरा पढ्नुहोस
के हो लङ मार्च? जुन चीनको इतिहासको एउटा महत्वपूर्ण घटना बन्न पुग्यो

इतिहास लङ मार्च चीनको इतिहासमा एउटा महत्वपूर्ण घटना हो । लङ मार्च गनपाउडर आविष्कार र गेघिस खाँको युरोप विजयसमेत गरी संसार बदल्ने एक सय घटनाहरुभित्र सूचिकृत भएको छ । यो कुरा लाइफ म्यागाजिनको सन् १९९७ को...

पुरा पढ्नुहोस