जिबनशैली
जाेसेफ स्टालिनः एक संक्षिप्त जीवनी लेनिनको मृत्युपछि सिङ्गो रुस र विश्वलाई नै समाजवादीदिशातिर डोर्याउन स्टालिनले ठूलो भूमिका खेल्नु भएको थियो । जीवनभर सर्वहारा वर्गको निम्ति संघर्षरत स्टालिन कम्युनिस्टहरुका लागि आखाँको नानी हुनुहुन्थ्यो विश्व कम्युनिस्ट आन्दोलनका एक...
पुरा पढ्नुहोसझपेन्द्रराज बैद्य एक पटक म बनारसबाट आउँदै गर्दा रापती नदीमा आएँ। नदी निकै ठूलो थियो। गोधुलीको समय थियो। मैले आधाघण्टा सम्म नदीलाई एक टकले हेरेँ। नदी आफ्नै गतिले बहिरहेको थियो। पानीका छालहरु वरै सम्म आउदै...
पुरा पढ्नुहोसलिल बहादुर केसी दशैंको झरीको मौषम, अहिले दशैंको टीका नलगाउने पारिवारिक सल्लाह वमोजिम कतै बाहिर निस्किएन। त्यही वेला विगतका कुराहरुको स्मरण गर्दा र साथीहरु तथा परिवारका सदस्यहरुलाई शेयर गर्दा जस्ले पढ्छ उस्ले अनुभव गर्छ...
पुरा पढ्नुहोसअनुज पछाई , प्यूठान । प्यूठान जिल्लाभरका होटल रेष्टुरेन्ट तथा सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई प्रवेश निषेध गरिने भएको छ । प्यूठानको मुख्य ब्यपारिक केन्द्र बिजुवार, जुम्रि लगायत जिल्लाभर अब मास्क नलगाउनेलाई होटल रेष्टुरेन्ट, सार्वजनिक यातायात तथा...
पुरा पढ्नुहोस जुमान सिंह के सि २३ प्युठान, लुम्बिनी प्रदेश अन्तरगत अपाङ्गता समावेशी तथा पुन:र्स्थापना समिति (सब क्लष्टर) र जिल्ला प्रतिनिधिहरुको संयुक्त बैठक भर्चुअलको माध्यमबाट आज सम्पन्न भएको छ। हो!हामी सक्छौं : अपाङ्गता अपाङ्गता भएका ब्यक्तिहरुको नेतृत्वमा...
पुरा पढ्नुहोसनेपालमा अहिले कोरोनोको दोस्रो लहरको चलिरहेको छ । दिनहुँ संक्रमितको संख्या बढेको छ ।पहिलो लहरको महामारीमा भन्दा अहिले कोरोना ७० प्रतिशत बढी संक्रामक भएको चिकित्सकहरुले बताएका छन् ।कोरोना संक्रमितलाई अक्सिजन कमि हुनु निकै ठुलो...
पुरा पढ्नुहोसकाठमाडौं । डिशहोमले आफ्ना नियमित ग्राहकका लागि एक्सभीओडी अर्थात् स्ट्रिमिङ अन डिमाण्ड सेवा ल्याएको छ । इन्टरनेटमा आफ्नो सेटटप बक्स कनेक्ट गर्ने डिशहोमका सम्पूर्ण ग्राहकहरुले यो फिचर प्रयग गर्न सक्ने छन् । यसका लागि सेवाग्राहीले...
पुरा पढ्नुहोसभारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ । नेपाल मौरीपालक महासङ्घ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी...
पुरा पढ्नुहोसशिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको...
पुरा पढ्नुहोसचीनमा सम्बन्धविच्छेदको एउटा मुद्दाको विषयमा सोसल मिडियामा असाध्यै बहस भइरहेको छ । अदालतले आफ्नो निर्णयमा विवाहपछि महिलाले श्रीमानको घरमा पाँच वर्षसम्म काम गरेकोले ८ हजार डलर (९ लाख रुपैयाँ) क्षतीपूर्तीको रुपमा प्रदान गर्न आदेश...
पुरा पढ्नुहोस