राजनीति
बुटवल । सहकारीको बचत अपचलन गरेको आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसंग आज पनि बयान लिनेकाम सुरु गरिएको छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले...
पुरा पढ्नुहोसप्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउसंगै दुई पक्षीय प्रदर्शन हुन थालेपछि पोखराका दुई स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले एक सुचना प्रकाशित गर्दै बिहान पौने १२ बजेदेखि...
पुरा पढ्नुहोसपोखरा । सूर्यदर्शन सहकारी पोखरामा ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । अदालत उपस्थित गराउँन पूर्व पोखरामा सुरक्षा व्यवस्थालाई कडाई गरिएको छ । सहकारी...
पुरा पढ्नुहोसकाठमाण्डौं । सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । काठमाण्डौं स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयवाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीवाट पक्राउ अनुमति...
पुरा पढ्नुहोसअर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले संघीयता खारेज नभए संघीयताले देशनै खारेज गर्ने बताउनु भएको छ । राजनैतिक,सामाजिक तथा आर्थिक कुनैपनि पक्षले संघीयताको भारी बोक्नका लागि नेपाल सक्षम नरहेको बताउँदै उहाँले संघीयताको...
पुरा पढ्नुहोसप्यूठान । नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) ले बैंक तथा वित्तीय संस्थाले लिने चर्को व्याजदर र धितो लिलामिको मुद्धालाई लिएर थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने बताएको छ । बैंक तथा वित्तिय संस्थाहरुले नागरिकहरुवाट चर्को व्याजदर...
पुरा पढ्नुहोसमोहन वैध्य किरणहामी सबैलाई थाहा छ कि दर्शन, सिद्धान्त, विचार र कार्यदिशामा कोही कसैले पनि खेलाँची गर्नुहुँदैन तर नेपालमा यस्ता विषयमा अचाक्ली खेलाँची गर्ने प्रचलन बढेको छ । यही खेलाँचीका कारण नेपालको कम्युनिस्ट आन्दोलनबारे...
पुरा पढ्नुहोसमाओको जन्म २६ डिसेम्बर, १८९३ मा शाओसान, जिआङ्तान, हुनान, क्विङ् डाइनेस्टीमा भएको थियो भने मृत्यु बेइजिङमा ९ सेप्टेम्बर १९७६ मा भएको हो । उनी चीनियाँ क्रान्तिकारी, राजनैतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह परिवारभित्रको अन्तरसङ्घर्षबारे मैले पहिलेका संस्मरणहरूमा प्रकाश हालिसकेको छु । त्यस सिलसिलामा पिताजी खिमविक्रम, ठुल्दाजी लेटरविक्रम र बहिनी श्यामकुमारीसमेत सित परिवारभित्र भएका अन्तरसङ्घर्षबारे मैले पहिलेका संस्मरणमा उल्लेख गरिसकेको छु । यहाँ मैले पार्टीभित्रका केही...
पुरा पढ्नुहोसनेपाल कम्युनिस्ट पार्टी (मसाल) को तात्कालिक राजनीतिक प्रस्ताव “२०८० साउन ११ र १२ गते सम्पन्न नेकपा (मसाल) पी.बी. को बैठकद्वारा पारित(२०८० साउन ११ र १२ गते सम्पन्न नेकपा (मसाल) को पी.बी. को बैठकद्वारा पारित) १. अहिले...
पुरा पढ्नुहोस