शिक्षा/स्वास्थ्य

महिनावारी पिरियडमा किशोरीले एचपिभी खोप लगाउन मिल्छ वा मिल्दैन ?

प्यूठान । देशभर माघ २२ गते देखि फाल्गुण ६ गते सम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपिभी खोप) अभियान संचालन गर्न थालिएको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम हटाउन पहिलो पटक देशभर अभियान...

पुरा पढ्नुहोस
प्रदेश स्थापनाको अवसरमा प्यूठानमा निवन्ध प्रतियोगिता

विजुवार । लुम्बीनी प्रदेश स्थापना दिवसको अवरमा प्यूठानमा निवन्ध प्रतियोगिता सम्पन्न गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा प्यूठान र रोल्पा जिल्लामा रहेका क्याम्पसहरु बीच अन्तर क्याम्पस स्तरीय प्रतियोगिता सम्पन्न गरिएको हो...

पुरा पढ्नुहोस
निश्पक्ष उत्तरपुस्तीका परिक्षण नभएपछि परीक्षा रद्ध

झिमरुक । चन्द्रविकास प्राथमिक विद्याालयमा शिक्षक छनौटका लागि लिएको परिक्षा रद्ध गरिएको छ । परिक्षाको लागि खटिएका प्रतिनिधिले नै निश्पक्षरुपमा उत्तरपुस्तीका जाँच नगरेको भेटीएपछि परिक्षा रद्ध गरिएको हो । गाउँपालिकाले शिक्षक छनौटका लागि स्थानीय अमर...

पुरा पढ्नुहोस
टीवि, एच.आई.भी.को क्षेत्रमा काम गर्ने सरोकारवाला निकायको समन्वय वैठक सम्पन्न

प्यूठान । जिल्लामा टीवि,एच.आई.भीको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायको समन्वय बैठक सोमवार विजुवारमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय प्यूठानका टीवि,एच.आई.भी.कार्यक्रमका सम्बद्ध व्यक्ति राजु खड्काको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले टीवि एचआईभी संक्रमितको...

पुरा पढ्नुहोस
परिवार योजना सेवा सम्बन्धि नीजि स्वास्थ्य संस्थाबिच छलफल

प्यूठान । परिवार योजना सेवाको गुणस्तर तथा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको विषयमा समन्वयात्मक वैठक गरिएको छ । प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिकामा रहेका नीजि स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागीतामा शनिवार प्यूठान नगरपालिका ४ जुम्रीमा कार्यक्रम...

पुरा पढ्नुहोस
प्यूठानमा भदौ २६ देखि कोभिड विरुद्ध खोप अभियान

  प्यूठान । भदौ २६ देखि जिल्लामा कोभिड—१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । जिल्लाका सवै स्थानीय तहमा एकसाथ खोप अभियान संचालन गर्ने योजना रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कोभिड–१९ विरुद्ध फाइजर–बायोएनटिक...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालयहरुको गुणस्तरीय शिक्षामा समस्या

नुरजंग केसीनेपालका सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न अत्यन्तै धेरै चुनौती रहेको छ ।ग्रामीण क्षेत्रमा त झन पुर्वाधारको अभावले सामुदायिक विद्यालयहरुले धेरै नै चुनौती भोग्नु परिरहेको छ।ग्रामीण क्षेत्रका बालबालिकाहरु विद्यालयको पहुँचमा पुग्न गार्‍हो छ,सुरक्षित...

पुरा पढ्नुहोस
सैनामैना मेमोरियल स्कुलले हरेक शुक्रबार विद्यार्थीहरुलाइ सिपमुलक शिक्षा दिने

 रुपन्देही बुटवल, साउन २६ गते । रुपन्देहीको सैनामैना नगरपालिका सैनामैना मेमोरियल स्कुलले ’ब्याग लेस फ्राइडे’ कार्यक्रम अन्तर्गत रहेर ’हरेक शुक्रबार, सीपमूलक शुक्रबार’ कार्यक्रमको श्रीङ्खला आरम्भ गरेको छ ।विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई तहगत रुपमा बिभाजन...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षाको नतिजा साउन अन्तिम सातातिर सार्वजनिक हुने

कक्षा १२ को परीक्षाको नतिजा साउन अन्तिम सातातिर सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १ वा २ विषयमा एनजी आएका विद्यार्थीले तत्कालै हुने पूरक परीक्षामा सहभागी हुन पाउनेछन् । तीन विषय वा...

पुरा पढ्नुहोस
निजी विद्यालयका शिक्षकलाई पनि सरकारीसरह तलब दिन बालेनकाे निर्देशन

काठमाडाैं महानगरपालिकाले महानगरभित्र सञ्चालित निजी विद्यालयका शिक्षकलाई पनि सरकारीसरह तलब सुविधा दिन निर्देशन दिएकाे छ । महानगर प्रमुख बालेन्द्र शाह बालेनले एक सूचना जारी गर्दै सबै निजी विद्यालयमा कार्यरत शिक्षकलाई सरकारीसरह तलब दिन निर्देशन...

पुरा पढ्नुहोस