खेलकुद
बुटवल ,अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्वकप क्रिकेट जितेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौंपटक विश्वकप उपाधी हासिल गर्न सफल भएको हो । अस्ट्रेलियाले ४३ ओभरमा...
पुरा पढ्नुहोसकाठमाडौं- भारतमा जारी आइसिसी एकदिवसिय विश्वकप क्रिकेटको उपाधिका लागि आज फाइनल खेल हुँदैछ । उपाधि भिडन्तमा आयोजक तथा यो वर्षको उपाधि दावेदार भारत र विश्वकपको सर्वाधिक सफल राष्ट्र अष्ट्रेलिया भिड्दैछन् । यो खेल अहमदाबादस्थित नरेन्द्र मोदी...
पुरा पढ्नुहोसकाठमाडौं । आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटमा शुक्रबार यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो ।नेपालले सन् २०१४ मा पहिलो र...
पुरा पढ्नुहोसनयाँ दिल्ली । ग्लेन म्यासवेलको विस्फोटक ब्याटिङ तथा डेभिड वार्नरको शानदार शतकको मद्दतले अस्ट्रेलियाले नेदरल्यान्ड्स सामु ४ सय रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा...
पुरा पढ्नुहोसकाठमाडौं । त्रिकोणात्मक टी- २० सिरिज अन्तरगत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।यूएईले दिएको १६५ रनको कठिन लक्ष्य नेपालले ४ बल र ५ विकेट बाँकी छँदा हासिल...
पुरा पढ्नुहोसहङ्कङलाई लगातार दुई खेलमा पराजित गरेको नेपाल त्रिकोणात्मक टी-२० आई शृङ्खलाको फाइनलमा पुगेको छ।दुई दिन अगाडिको खेलमा हङ्कङलाई ६ विकेटले पराजित गरेको नेपालले शनिवार ७९ रनले पछि पार्यो।टस जितेको नेपालले कुशल मल्लको विस्फोटक ब्याटिङको...
पुरा पढ्नुहोसअसोसियट क्रिकेट टोलीमध्ये केही समययता नेपाल र यूएई बीचको प्रतिस्पर्धा निकै रोचक हुन थालेको छ।कीर्तिपुर क्रिकेट मैदानमा विश्वकप लीग-२ को रोमाञ्चक खेल होस् वा एसीसी प्रिमियर कपको निर्णायक खेलमा यूएईलाई पन्छाउँदै नेपालले गरेको प्रगतियात्रा...
पुरा पढ्नुहोसधर्मसाला ,नेदरल्याण्ड्सले एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ।ऐतिहासिक जीत हासिल गरेको छ । मंगलबार धर्मशालामा भएको खेलमा नेदरल्याण्ड्स ३८ रनले विजयी बनेको हो । यसअघि गत टी–२० विश्वकपमा पनि नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएको थियो ।वर्षाका कारण...
पुरा पढ्नुहोसबुटवल आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । भारतको नरेन्द्र मोदी स्टेडियममा प्रतियोगिताको भव्य उद्घाटनको तयारी छ । यो स्टेडियममा एक लाख ३२ हजार जना दर्शक अट्न सक्ने क्षमता छ । भारतले उद्घाटन...
पुरा पढ्नुहोसपाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले एसिया कपमा आफूहरुले नेपाललाई सहज रुपमा नलिने बताएका छन् । बुधकार उद्धघाटन खेलमा नेपालसँग खेल्नुअघि पाकिस्तानका कप्तान बाबरले आफ्नो प्रतिक्रिया दिएका छन् । ‘हेर्नुस् क्रिकेटमा कुनैपनि टोलीलाई सहज...
पुरा पढ्नुहोस







