बिहिबार, असार २५, २०८३

उपप्रमुख रानाकाे शाेकमा साेमबार सार्वजनिक शोक विदा

प्यूठान। स्वर्गद्धारी नगरपालिकाले सोमबार शोक विदा गर्ने भएको छ । नगरपालिका उपप्रमुख मिनराज रानाको निधन प्रति दुःख व्यक्त गर्दै पालिकाले शोक विदा दिने निर्णय गरेको हो ।   पालिकाको आज बसेको आकस्मित बैठकले असार १५ गते शोक विदा दिने र नगरपालिकाको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको नगर प्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनुभयो ।   आइतवार रानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाई सम्मान गरिएको छ । सोक प्रस्ताव सहित नगर प्रमुख भण्डारीले उपमेयर रानाको पार्थिक शरीरमा झण्डा ओडाई सम्मान तथा श्रद्धासुमन व्यक्त गर्नुभएको हो । ...

उपमेयर रानालाई नेकपा मसालद्धारा पार्टीको झण्डा ओढाएर सम्मान

प्यूठान । नेकपा मसाल प्यूठानका प्रवक्ता राम पहाडीले पार्टीका सचिवालय सदस्य मिनराज रानाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गर्नु भएको छ ।   स्वर्गद्धारी नगरपालिका प्यूठानका उपमेयर समेत रहनु भएका रानाको पार्थिव शरीर स्वर्गद्धारी नगरपालिकामा रहेको राष्ट्रिय जनमोर्चाको कार्यालयमा राखी श्रद्धान्जली एव्म सम्मान प्रकट गरिएको थियो ।   रानाको पार्थिक शरीरमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण बहादुर खड्काले श्रद्धासुमन एवम् सम्मान प्रकट गर्नुभएको छ । जिल्ला तथा स्थानीय नेता कार्यकर्ता तथा सुवेच्छुकहरुको बाक्लो उपस्थीतिमा राना प्रति श्रद्धासुमन व्यक्त गरिएको छ । आजै स्वर्गद्धारी नगरपालिकामा रानाप्रति सम्मान्न सहित शाेकसभाकाे आयाेजना गरीएकाे छ । शाेकसभा पछी ......

सवारी दुर्घटनामा उपमेयर रानाकाे ज्यान गयाे

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज रानाको सवारी दुर्घटनामा  ज्यान गएको छ । लु.प्र.०१-००१ झ ०००८ न.को गाडी अनियन्त्रीत भइ दुर्घटना हुँदा उपमेयर रानाकाे घटनास्थलमै ज्यान गएको हो । स्वर्गद्वारी नगरपालिका – २ बाङ्गेसल्ला भन्ने ठाउँमा गाडी दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन बाबू विश्वकर्माले जानकारी दिनुभयाे । स्वर्गद्वारीबाट धनवाङ तर्फ जादै गर्दा दुर्घटना भयकने बताईएकाे छ । प्रहरी निरीक्षक बिश्वकर्माको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरी निरीक्षक बिश्वकर्माले बताउनुभयो । ...

झिमरुक पोस्ट

  प्युठान नेकपा मसाल प्युठानको आयोजनामा मसालका जिल्ला सचिवालय सदस्य तथा स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख मृतक मिनराज रानाको श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। नेकपा मसाल...

उपमेयर रानालाई नेकपा मसालद्धारा पार्टीको झण्डा ओढाएर सम्मान

प्यूठान । नेकपा मसाल प्यूठानका प्रवक्ता राम पहाडीले पार्टीका सचिवालय सदस्य मिनराज रानाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गर्नु भएको छ ।   स्वर्गद्धारी नगरपालिका प्यूठानका उपमेयर समेत रहनु भएका रानाको पार्थिव शरीर स्वर्गद्धारी नगरपालिकामा...

देशलाई अहिलेको गठबन्धनले निकास दिन्छ:गिरधारिलाल न्यौपाने

  नेकपा एमालेका केन्द्रिय सदस्य ,लुम्बिनी प्रदेश सांसद तथा विशेषधाकिर समितिका सभापति...

स्वास्थ्य प्रवद्र्धनका लागि मिडिया पैरवी कार्यक्रम

प्यूठान । स्वास्थ्य क्षेत्रका सकारात्मक सन्देशहरु प्रवाह गर्न संचारकर्मीहरुलाई आग्रह गरिएको छ । आईतबार स्वास्थ्य कार्यालयमा भएको एक कार्यक्रममा विरामी भएर स्वास्थ्य उपचारका लागि अस्पताल जानु भन्दा आनिवानीमा सुधार ल्याउने गरी सकारात्मक सन्देशहरु प्रवाह...

आन्तरिक रेमिट्यान्स बन्द हुँदा , विदेशबाट आएको पैसा भुक्तानी गर्न अप्ठ्यारो पलायन हुँदै एजेन्ट

 साउन, काठमाडौं । प्यूठानका धनबहादुर पुनले झिमरुक र अर्घाखाँचीमा रेमिट्यान्स एजेन्टको काम गर्दै आएका थिए । तर, उनले अर्घाखाँचीको सेवाकेन्द्र बन्द गरिसकेका छन् भने प्यूठानमा पनि बन्द गर्ने सोचमा पुगेका छन् । आन्तरिक रेमिट्यान्सको कारोबार...

सुदुरपश्चिमलाई हराउँदै लुम्बीनी लायन्सले जित्याे एनपीएल उपाधी

प्यूठान । सुदुरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बीनी लायन्सले नेप प्रमियर लिग (एनपीएल) सिजन टु को उपाधी जितेको छ । सुदुरश्चिक रोएल्सले दिएको ८६ रनको लक्ष्य पक्ष्याएको लुम्बीनी लाएनन्सले ९ ओभरमा लक्ष्य पुरा गरी उपाधी चुम्न सफल भएको हो । ४ विकेटकाे क्षतीमा लुम्बीनी लायन्सले...

आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि अभियान

प्यूठान । जिल्लामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सरोकारवाला निकायविच अन्तरक्रिया...

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ...

खुल्ला पुरुष भलिबल तर्फ युनेसिन र महिला तर्फ बेसिबन अर्खा प्रथम

जुमान सिंह के.सी. प्युठान । गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशैतिहारको अवसरमा वडा स्तरीय...

प्यूठानमा ७८ हजार नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

प्यूठान । जिल्लामा ७८ हजार भन्दा बढी व्यक्तिहरु स्वास्थ्य बीमा कार्यक्रममा...

अमेरीकाले योजनाबद्धरुपमा संगठित हस्तक्षेप बढाउदै लगेको छ : चित्र बहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमाथि अमेरिकी साम्राज्यवादले...

भानुभक्त माध्यमीक विद्यालयको स्वर्णमहोत्सव उद्घाटन

प्यूठान । मल्लरानी गाउँपालिका ३ बर्बोट अवस्थित भानुभक्त माध्यमिक विद्यालयको ५०...