गजल कविता
(गजल) १)भाईभाइ को सम्बन्ध टुटाएर के पायौं ? स्वार्थ बोकि एकता जुटाएर के पायौं ! कसले गर्छ समर्थन देश टुक्रा बनाउने लाई जातित्वको राज्य छुट्याएर के पायौं ? पुरुष प्रधान समाजमा मै हु भन्ने पुरुषले नै आफ्नै चेली को ईज्जत्...
पुरा पढ्नुहोससेखर पोख्रेल विराट लक्ष्य लिएर, हिँडेको छु जीवन मा त्यसैले म रोकिन सक्दैन असफलताहरूको चोट खाएर पनि म झुक्न सक्दैन… जब प्रयास असफल भएर छरिन्छन अनि अङ्ग अङ्ग शिथिल भएर जान्छन् पुरुषार्थमा कहाँ भूल भयो ? यहि प्रश्नले आक्रोश भड्किन्छन् .. यो कठिन र...
पुरा पढ्नुहोसकमला बगाले > रैनादेवि छहरा ६जुठापौवा “हाल भारत हरियाणा हिसार ” घुम्दै फिर्दै फेरी आयो तिजको रहर । मनका बेदना पोखौं संगीसाथी मिलेर ।। ८० साल तिजको शुभकामना सबैलाई । देशविदेशमा छरिएर रहनु भएकालाई ।। आफ्नै देश जान्छु भन्दा...
पुरा पढ्नुहोसमिन बहादुर राना लाजकाे पनि सरम लागेर आज खुसुक्क भन्दैछु म तस्कर हुँ । मन्त्रालय त मेराे गेट पाले बस्ने घर बराबर मन्त्रीजी मेरा चाकर बराबर हाकिमलाई मकान मैले दिएकाे प्रहरी सरुवा गरि एअरपाेर्टमा मैले लिएकाे अध्यागमनमा मेरा आफ्नै आँखा छन् यस्तै साेच्थेँ...
पुरा पढ्नुहोस## रबि पाैडेल ,पाण्डेचरि १) कति बर्ष भयाे कालापानी हड्पेकाे :२ बरिलै जनताको मनै तड्पेकाे -३ २) कति ठाउँमा लुटियाे नेपालीको सिमा :२ बरिलै सरकार छ लाचारी -३ ३) कानुनको अाडमा पावर देखाउछन:२ बरिलै मरेको कानुन :-३ ४) हत्या र बलात्कार राजनीतिकाे अाडमा:२ बरिलै छुटाउछन नेताले...
पुरा पढ्नुहोसरबि पाैडेल ,पाण्डेचरि । बर्षाै भयाे देशमा राेजगार अाषा गरेको पटकपटक यी सरकार काे भर परेको -३ एउटा सरकार अाउछ एउटा अाषा देखाउछ सम्झौता गर्दै जान्छ बिदेश भगाउछ -३ डिग्रि लिएको सर्टिफिकेट बाकस मा थन्का छु झुटाे हाेईन याे कुरा...
पुरा पढ्नुहोसरबि पाैडेल ,पाण्डेचरि बन्दुक उठाउने समय भएको छैन तर उठाएर पट्काउँ जस्तो लाग्छ अाजभाेलि किन हाे कुन्नि नेताहरू काे बाेलि बेकार लाग्छ ।। समय र परिस्थिति मिल्नु पर्छ बन्दुक उठाउन अझै बैचारिक खुराक चाहिन्छ युवा जुटाउन भन्न मन थिएन बन्दुक बाेकेर...
पुरा पढ्नुहोसरबि पाैडेल ,पाण्डेचरि खेतबारी बाजाे राखि युवा जति बिदेश मा देश सारा बर्बाद भाे फर्काै स्वदेश मा जनताको पक्षमा राज्य कहिले भएन नेपाली जनताको दुख गएन राज्ययन्त्र भस्टाचार र लुटपाटमा ब्यस्त छ सरकार मा जाे गए नि व्यवहार उस्तै छ नागरिक...
पुरा पढ्नुहोसमिरा केसी रुपन्देही १- स्वागत गर्दै यहाँ हरु को माझमा हेरन लालुमै आएको आजम-२ २-रोजगार छैन कमाएर खाने हेरन लालुमै दाईभाई भए बिदेशि-२ ती बुढाबुढी आमा र बाबा हेरन लालुमै हिडदैछन गाउँ बेशी-२ ३-बैनी नी लागि बिदेश तिर हेर न लालुमै मनैमा...
पुरा पढ्नुहोस## रबि पाैडेल ,पाण्डेचरि । हात मा हात मिलाएर उठाै क्रान्ति का ज्वार भाटा सँग भिडाै दलाल नाेकरशाहि राज्य सत्ता पल्टाउन हजार माला एक बनेर हिडाै ।। मजदुर बर्गकाे राज्यसत्ता अाउदैन त्यसै कडा सङघर्ष बिना परिवर्तन हुदैन त्यसै राेजिराेटि ले तट्पिएका...
पुरा पढ्नुहोस