सोमवार, मंसिर २३, २०८२

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पत्रकार सम्मेलन

 काठमाडौं राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यालयको आयोजनामा पत्रकारहरूका बीच ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पत्रकार सम्मेलन गरेको छ। राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको संघीय कार्यालय भृकुटी मण्डपमा पत्रकारहरूबीच दिवसको महत्व र सप्ताहव्यापी कार्यक्रमको जानकारी गराएको हो। महासंघले मङ्सिर ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिने कार्यक्रमको जानकारी गराएको छ। ३ डिसेम्बर अर्थात् मङ्सिर १७ गते हुने कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र अन्य विभिन्न सरोकारवाला निकायहरूको समन्वय सहकार्यमा दिवस मनाउन लागिएको महासंघका अध्यक्ष देवीदत्त आचार्यले बताउनुभयो। उहाँले पत्रकार सम्मेलनमा अपाङ्गता भएका व्यक्तिहरूले अझै पनि परिवार तथा समाज र ......

पिकअप जिप दुर्घटनामा एक जनाको मृत्यू, नौ जना घाईते 

प्यूठान । मल्लरानी गाउँपालिका ४ टोप्रेमा पिकअप जिप दुर्घटना हुदा एक जानाको ज्यान गएको छ । प्यूठान मल्लरानी गाउँपालिका २ की १७ महिने बालिका प्रतिमा सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनामा ९ जना घाईते भएका छन् । मृतक सुनारकी आमा २८ वर्षिय राधिका सुनार,गाडी चालक मल्लरानी गाउँपालिका २ का ३४ वर्षिय प्रेम सुनार, प्यूठान नगरपालिका ९ कि २८ वर्षिय सृजना घर्ति, निजको १७ महिनाकाे छोरा अनिरुद्र घर्ति, सोही ठाउँ निवासी ४१ वर्षिय कल्पना सुनार दुर्घटनामा परि घाईते भएका छन् । यस्तै झिमरुक गाउँपालिका ६ का ३२ वर्षिय ......

जेनजी आन्दोलनमा गोली लागेर घाइते भएका प्यूठानका सुनारको उपचार हुँदै

  प्यूठान । जेनजी आन्दोलनको क्रममा गोली लागेर घाईते भएका मल्लरानी गाउँपालिका–४ बुढाचौरका सुजल सुनारको केएमसी अस्पतालमा उपचार हुदैछ । कम्मरको बायाँ पट्टी गोली लागेका उनको गोली निकालेर थप उपचार भईरहेको पारिवारीक श्रोतले जनाएको छ । केहिदिनयता अस्पतालबाट  डिस्चार्ज भयपनि अस्पतालकाे फलाेअपमा रहेकाे घाईते सुनारले बताउनुभयाे । वैदेशिक रोजगारीका शिलशिलामा काठमाण्डौ पुगेको उहाँले टेलिफोन सम्पर्कमा वताउनुभयो । आन्दोलनको क्रममा संसदभवन अगाडी नयाँवानेश्वरमा गोली लागेको उहाँको भनाई छ । २१ वर्षिय सुनारको हालसम्म निशुल्क उपचार भएको उहाँको दाई सुजनले जानकारी दिनुभयो । ...

जेनजी आन्दोलनमा गोली लागेर घाइते भएका प्यूठानका सुनारको उपचार हुँदै

  प्यूठान । जेनजी आन्दोलनको क्रममा गोली लागेर घाईते भएका मल्लरानी गाउँपालिका–४ बुढाचौरका सुजल सुनारको केएमसी अस्पतालमा उपचार हुदैछ । कम्मरको बायाँ पट्टी गोली लागेका उनको गोली निकालेर थप उपचार भईरहेको पारिवारीक श्रोतले जनाएको छ...

देशलाई अहिलेको गठबन्धनले निकास दिन्छ:गिरधारिलाल न्यौपाने

  नेकपा एमालेका केन्द्रिय सदस्य ,लुम्बिनी प्रदेश सांसद तथा विशेषधाकिर समितिका सभापति...

जनप्रतिनिधि बाटै विकासमा बिग्रह पैदा गर्ने काम भयो : मन्त्री राणा

प्यूठान । लुम्बिनी प्रदेशा सहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले जिल्लाको विकासमा जनप्रतिनिधिवाटै बाधा पु¥याउने काम भएको बताउनु भएको छ । शुक्रवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन...

आन्तरिक रेमिट्यान्स बन्द हुँदा , विदेशबाट आएको पैसा भुक्तानी गर्न अप्ठ्यारो पलायन हुँदै एजेन्ट

 साउन, काठमाडौं । प्यूठानका धनबहादुर पुनले झिमरुक र अर्घाखाँचीमा रेमिट्यान्स एजेन्टको काम गर्दै आएका थिए । तर, उनले अर्घाखाँचीको सेवाकेन्द्र बन्द गरिसकेका छन् भने प्यूठानमा पनि बन्द गर्ने सोचमा पुगेका छन् । आन्तरिक रेमिट्यान्सको कारोबार...

आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि अभियान

प्यूठान । जिल्लामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सरोकारवाला निकायविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा जिल्ला स्थित विभिन्न ससोकारवाला पक्षको सहभागीतामा कार्यक्रम गरिएको हो । जिल्लामा आत्महत्याका घटनाहरु बढ्दै आएकोले यसको रोकथाम र...

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ...

खुल्ला पुरुष भलिबल तर्फ युनेसिन र महिला तर्फ बेसिबन अर्खा प्रथम

जुमान सिंह के.सी. प्युठान । गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशैतिहारको अवसरमा वडा स्तरीय...

गाैमुखीमा भलिवल प्रतियाेगीता शुरु,खेलमैदान र कबर्डहल निर्माणमा पहल गर्छौं : गिरी

जुमान सि‍ह के सी प्युठान । गौमुखी गाउँपालिकामा वडा स्तरीय खुल्ला महिला...

मल्लरानी गाउँपालिकाका एक युवालाई हैजा संक्रमण

प्यूठान । मल्लरानी गाउँपालिका -२ भैसामारेका ३३ बर्षिय युवालाई हैजा संक्रमण...

एच.आई.भी रोकथाम कार्यक्रम अन्तरगत जिल्ला स्तरीय सरोकारवाला समन्वय वैठक सम्पन्न

जुमान सि‍‌ह के‍.सी. प्यूठान । आप्रवासि तथा उनका दम्पत्तिलाई केन्द्रित गरि जिल्लामा...

सरुमारानी गाउँपालिकामा बालविवाह अन्त्य तथा बालमैत्री स्थानीय साशन सम्वन्धी अभिमूखिकरण

प्यूठान । सरुमारानी गाउँपालिका वडा नम्वर ४ वड्डाडामा बालविवाह अन्त्य तथा...