मुख्य समाचार

मु .प्र.अ.भा.ने.ए.समाजको दशौं दक्षिण भारत सम्मेलन भब्य रूपमा सम्पन्न: अध्यक्षमा थापा

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको दशौं सम्मेलनले चन्द्र बहादुर थापा (चेन्नई पूर्व)को अध्यक्षतामा ३१ पुर्ण १० वैकल्पिक र १० सल्लाहकार गरि ५१ सदस्यीय दक्षिण भारत क्षेत्रीय समिति...

पुरा पढ्नुहोस
झिमरुक र गौमुखी गाउँपालिका क्षेत्रलाई चिनाउने गरी काठमाडौंमा कलाकृति प्रदर्शनी सुरु

काठमाडौं । प्युठान जिल्लाको झिमरुक र गौमुखी गाउँपालिका क्षेत्रलाई चिनाउने गरी काठमाडौंमा कलाकृति प्रदर्शनी सुरु भएको छ । शनिबार राजधानीको बबरमहलस्थित नेपाल कला परिषदमा विभिन्न कलाकारहरुले तयार पारेका चित्र प्रदर्शन गरिएको हो । झिमरुक गाउँपालिकाले...

पुरा पढ्नुहोस
सामाजिक सुरक्षा भत्ताको लागि दोहोरो नागरिकता लिएको खुलासा

जुमान सिंह के सी प्युठान ६, साउन प्युठानको स्वर्गद्वारी नगरपालिका वाड न.८ मा एक जना व्यक्तिले दोहोरो नागरिकता बनाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको थाहा भएको छ । वाड न ८ का पोवी बैजालीले उमेर बढाएर दिलमाया...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा प्युठानले आफ्ना चुनाव जितेका जनप्रतिनिधि लाई दियो प्रशिक्षण

जुमान सिंह के सी साउन ५, प्युठान । र्राष्ट्रिय जनमोर्चा प्युठानले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हरुका लागि स्वागत सहित प्रशिक्षण कार्यक्रम बिहिवार खलंगामा सम्पन्न गरेको छ। प्युठानका विभिन्न स्थानीय तहमा र्राष्ट्रिय जनमोर्चा बाट निर्वाचित सबै जनप्रतिनिधिहरुका लागि...

पुरा पढ्नुहोस
समुदायमा प्रहरी साझेदारी कार्यक्रम मल्लरानीमा सुरु गरिने

लोकेन्द्र सुनार । प्यूठान जागरण डटकम साउन ४ । समुदायमा प्रहरी साझेदारी कार्यक्रम मल्लरानी गाउँपालिकामा संचालन गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खडकाको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकले समिति निमार्ण गरेको छ । कृष्ण...

पुरा पढ्नुहोस
बाग्दुला-भिमगिठे मोटरबाटो टेण्डरको चरणमा: सांसद दुर्गा पौडेल

काठमाडौं असार ३ बाग्दुला-भिमगिठे सडकको वातावरणीय परीक्षण प्रतिवेदन २०७९ साउन ३ गते स्वीकृत भएको छ । २०७६ भदौ ३१ गते भौतिक योजना मन्त्रालयबाट गएको फाइल वन तथा भूसंरक्षण विभाग बबरमहलमा रोकियो । उता बाटोको डीपीआर भारतको...

पुरा पढ्नुहोस
मुल प्रवाह अभानेएसमाज मद्य दक्षिण भारतको छैटौं सम्मेलन सम्पन्न :अध्यक्षमा राम प्रसाद पौडेल

रामप्रसाद पौडेल, हैदराबाद (भारत) ।। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्यदक्षिण क्षेत्रीय समितिको छैटौँ क्षेत्रीय सम्मेलन हैदरावादमा सम्पन्न भएको छ । जुलाई १६, २०२२ शनिबारदेखि उद्घाटन र बन्दशत्र सम्पन्न भई जुलाई १७ आइतबार सम्मेलनको...

पुरा पढ्नुहोस
जिल्ला समन्वय समिति प्युठानको चौथो जिल्ला सभा सम्पन्न

जुमान सिंह के सी ३१ असार ,प्युठान । जिल्ला समन्वय समिती प्युठानको चौथो जिल्ला सभा आज खलंगामा सम्पन्न भएको छ। जिल्ला सभाको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मा. तारा जि सि ले प्रदेश सरकार बाट विभिन्न...

पुरा पढ्नुहोस
कर्मचारी वर्गले जिम्मेवारी पूर्वक कार्य सम्पादन गर्नु पर्दछ:सांसद जिसी

प्यूठान असार ३१ गते। जिल्ला समन्वय समिति प्यूठानको चाैथाे जिल्ला भेलाकाे उद्घाटन गर्दै राष्ट्रिय जनमाेर्चाका लुम्बिनी प्रदेश सांसद मा०तारा जिसीले देश टाट पल्टने दिशामा बढी रहेको भन्दै गणतन्त्र सबैका प्रयासले सम्भव भएको हाे। संघ र प्रदेश...

पुरा पढ्नुहोस
मल्लरानीको बेरुजु शुन्य, प्रप्रअ र लेखा अधिकृत सम्मानित

जुमान सिंह के सी असार ३० प्युठान । मल्लरानी गाउँपालिका प्यूठानका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा तथा लेखा अधिकृत कमान सिंह के सी लाई आज बिहिवार एक कार्यक्रमका बिच सम्मान गरिएको छ। मल्लरानी गाउँपालिकाको ०७९/०८० को नीति...

पुरा पढ्नुहोस