मुख्य समाचार
प्युठान गौमुखीको ठुलाबेसीमा दशै तिहार बिशेष खेलकुद तथा सास्कृतिक कार्यक्रमको अवसरमा ९१ जनाले निशुल्क स्वास्थ्य सेवा लिएकाछ्न। शनिबार एक दिन संचालन भएको शिविरमा निशुल्क स्वास्थ्य परिक्षण, सुगर, प्रेसर चेकजाच, निशुल्क औसधि वितरण र परामर्श गरिएको...
पुरा पढ्नुहोसप्यूठान । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालिले प्यूठान–बर्दियाका लागी यातायात सेवा थप गरेको छ । मल्लरानी गाउँपालिका एक चुजाँ सानीलेख देखि वर्दिया राजापुरका लागी यातायात सेवा (हाईस) थप गरेको हो । विहिवार हाईस सेवा संचालन...
पुरा पढ्नुहोसप्युठान । गौमुखी गाउँपालिकाले तिहार नजिकिदै गर्दा बजार अनुगमन गरेको छ। उपभोक्ता हित संरक्षण समिति तथा अनुगमन समितिका संयोजक माहाबीर रानामगरको नेतृत्वमा बजार अनुगमन गरिएको हाे। गौमुखी गाउँपालिकाको मुख्य बजार ठुलाबेसी, लिवासेमा अनुगमन गरिएको छ । अनुगमनमा...
पुरा पढ्नुहोसप्युठान । निमतारा पोलिक्लिनिक विजुवार प्यूठानले जिल्लामा क्रियाशिल पत्रकारको स्वास्थ्य परिक्षणमा छुट सेवा प्रदान गर्ने भएको छ ।नेपाल पत्रकार महासंघ प्यूठानको २४ औं स्थापना दिवसको अवसरमा महासंघ र पोलिक्लिनिक विच पत्रकारको स्वास्थ्य परिक्षणमा छुट...
पुरा पढ्नुहोसप्यूठान । जेनजी आन्दोलनको क्रममा गोली लागेर घाईते भएका मल्लरानी गाउँपालिका–४ बुढाचौरका सुजल सुनारको केएमसी अस्पतालमा उपचार हुदैछ । कम्मरको बायाँ पट्टी गोली लागेका उनको गोली निकालेर थप उपचार भईरहेको पारिवारीक श्रोतले जनाएको छ...
पुरा पढ्नुहोसप्यूठान । जिल्लामा घटेका विभिन्न अपराध अनुसन्धानमा प्रहरी सफल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश वस्यालले बताउनु भएकोछ । आफ्नो कार्यकालमा भएका जघन्य अपराध देखि अन्य घटनाहरुको अनुसन्धान र दोषिलाई...
पुरा पढ्नुहोसजुमान सिंह के.सी. प्युठान । बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा एक बृद्धलाई प्युठान प्रहरीले पक्राउ गरेको छ। गौमुखी गाउँपालिका वडा न. ७ नारिकोटकि १२ वर्षकि बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा गौमुखी गाउँपालिका वडा न. ७...
पुरा पढ्नुहोसप्यूठान । नेपालीहरुको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ । असोज शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म दशैं मनाउने प्रचलन रहदै आएको छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश...
पुरा पढ्नुहोसकाठमाण्डौं । शुशिला कार्कीको मन्त्रीमण्डलमा नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । सोमवार शीतल निवासमा मन्त्रीहरुले सपथ लिएका हुन । अर्थमन्त्री रामेश्वर खनाल, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले...
पुरा पढ्नुहोसप्यूठान । जेनजी समुह प्यूठानले जनप्रतिनिधि, उच्च पदस्थ कर्मचारी, ठेकेदार र उनका आफन्तहरुको सम्पत्ती छानविन गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारी समक्ष माग गर्दै १५ दिन भित्र छानविन सुरु भएको लिखित जानकारी...
पुरा पढ्नुहोस









