अन्तराष्ट्रिय
युरोपयुक्रेनको इनरहोडार सहरमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी भएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ । इनरहोडार सहरका मेयर दिमित्रा ओर्लोभले रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लान्टको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको...
पुरा पढ्नुहोसरुसका विदेश मन्त्री सर्गेई लाभरोभले पश्चिमा देशहरूकै कारण आणविक हतियारसहितको तेस्रो विश्वयुद्धको जोखिम भएको बताउनुभएको छ । आज बिहीवार मस्कोमा भएको पत्रकार सम्मेलनमा बाेल्दै विदेश मन्त्री लाभरोभले पश्चिमा देशका केही नेताहरूले आणविक युद्धमा जान उक्साइरहेको...
पुरा पढ्नुहोसएजेन्सी, १४ फागुन । रुसले युक्रेनमाथि हमला गरेको तेस्रो दिनमै राजधानी किभ कब्जा गर्न खोजेको छ । रुसी फौज किभलाई चारै दिशाबाट घेरा हालेर प्रवेश गरेको छ ।किभको सडकमा भिषण युद्ध चलिरहेको दृश्य अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोसएजेन्सीयुक्रेनमाथि आक्रमण गरेको दोस्रो दिन रूसी सैनिकहरूले राजधानी किएभलाई निसाना बनाएका छन्।द न्युयोर्क टाइम्सका अनुसार युक्रेनको उत्तरी छिमेकी बेलारूसमा रहेका रूसी सैनिकहरू राजधानी किएभतर्फ अघि बढिरहेका छन्। रूसी सैनिक किएभ पुग्ने यो नै सबैभन्दा...
पुरा पढ्नुहोसकाठमाडौं ,रुसले युक्रेनमाथि मिसाइल आक्रमण सुरु गरेको छ । रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणको घोषणा गरे लगत्तै सेनाले मिसाइल आक्रमण गरेको हो । बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मिसाइल आक्रमण भएको पुष्टि गरेका छन्...
पुरा पढ्नुहोसकाठमाण्डाै – रुसले पूर्वी युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिएपछि पश्चिमा देशहरूले उमाथि प्रतिबन्ध लगाउन थालेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दक्षिण–पूर्वी क्षेत्र लुहान्स्क र डोनेट्स्कलाई छुटै राज्यको मान्यता दिएर त्यहाँका विद्रोहीलाई...
पुरा पढ्नुहोसतस्बिर स्रोत,EPAयुक्रेनमाथि ”कुनै पनि बेला” आक्रमण गर्नका लागि रुसी सैन्य बल तयार रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई ४८ घण्टा भित्रमा युक्रेन छाड्न अमेरिकाले आग्रह गरेको छ।हवाई बम आक्रमण सुरु हुनसक्ने हुँदा त्यहाँबाट निस्कन अप्ठ्यारो...
पुरा पढ्नुहोसअमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई उक्त देश छाड्न आदेश दिएको छ।रुसले युक्रेनमाथि हमला गर्ने चिन्ताबीच त्यस क्षेत्रमा तनाव बढिरहेका बेला अमेरिकी विदेश मन्त्रालयको उक्त आदेश जारी भएको हो।अमेरिकी विदेश मन्त्रालयले दूतावासमा...
पुरा पढ्नुहोसएजेन्सी शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। २३.९९ किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको...
पुरा पढ्नुहोसएजेन्सी । चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को अनुशासन र कानूनको उल्लङ्घन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरिएको देशको शीर्ष भ्रष्टाचार विरोधी निकायले जनाएको...
पुरा पढ्नुहोस









