गजल कविता

“क्रान्तिकारी “

खिमराज चालिसे आकाश जस्तै सफा हुन्छ निती दृष्टिकोण को पक्का हुन्छ । समुन्द्र जस्तै गहिरो हुन्छ दर्शन प्रति विश्वास हुन्छ ।। मार्क्सवाद र वर्ग संघर्ष उस्को यहि पहिचान हुन्छ। सशस्त्र संघर्ष र साम्यवाद उस्को महान लक्ष्य हुन्छ।। क्रान्तिकारी मान्छे...

पुरा पढ्नुहोस
कविता “अपराध”

फेसबुक कवि गाेली चल्याे, हताहत रगत हात हातमा घुस दिनदहाडै चाेरी डकैती अन्तर्राष्ट्रिय मेलाे गिराेह संसार । !!!!!! !!!!!! गिराेह नायक गिराेह मन्त्री गिराेह सांसद काराेबार जालाे अदृश्य माकुरा बबुरा जनता । !!!!!! !!!!!! जनमत लात त्यागमा घात सङ्गीन गहना गाेली हत्या काराेबार लम्पसार अाहत नाेटङ्गी सत्यापन । !!!!!! !!!!!! टाेली नायक अाफैं घटना विज्ञ अाफैं अपराध अाफ्नै अदालत...

पुरा पढ्नुहोस
मुक्तक

अधिक मायाले, घरवार विहीन म, प्रजाकाे लयले, दरवार विहीन म । अति भए खति हुन्छ भन्थे बुढापाका, ख्याल र ठट्टामै, सरकार विहीन म ।   पान पसलमा देख्छु, पत्ता खानेकाे लर्काे छ, जुँगामुठेहरूकाे चाल, सत्ता खानेकाे लर्काे छ वृद्ध वृद्धा कर्मचारी,...

पुरा पढ्नुहोस
गजल

पुण्य प्रसाद घिमिरे प्रेमकाे संसार, मनमनै हुन्छ, मायालु स्वरूप, रनवनै हुन्छ। ताैलने तराजु ढक हालाहाल पुगेन पुगेन, गनगनै हुन्छ, । अन्तिम घुट्का, कहिल्यै नहुने, जति पेउ प्याला, तनतनै हुन्छ। भेट्याे ठ्याँस ठ्याँस, झुलाे चकमक झिल्काकाे जलन, दनदनै हुन्छ । झरिका फाेका याे, उठ्दै...

पुरा पढ्नुहोस
एक ढिक्का छाै !!

  जनक बि सि आउँदै छाै एक ढिक्का भएर गणतन्त्र र रास्ट्रियताकाे रक्षा गराै भनेर । भारतस्थित प्रवाशि नेपालीहरुकाे मताधिकार एवंम समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराै मजदुर किसानलाई हक अधिकार देऊ भनेर । खेतबारीमा काम गर्ने किसान दाई संसारभरि...

पुरा पढ्नुहोस
गजल

रवि पौडेल मर्दा खेरि लैजाने कात्रो मा गाेजि हुदैन जति नै धन र सम्पत्ति हाेस अब उसको हुदैन । धनसम्पति देखेर ब्युझिदैन चिताकाे लास जति रुवाबासि गरे पनि फर्किदैन स्वास थियाे उसको धनसम्पत्ति र कार महलहरु सिकिस्त बिरामी छ उ...

पुरा पढ्नुहोस
“बेइमान”

  एउटै झन्डा र लोगो एउटै रजिस्ट्रेशन हेर। झुट फरेव र बेइमानी को नाङ्गो त्यो रुप हेर।। छताछुल्ल छ नियत उन्को भता भुङ्ग दृष्टिकोण। प्रतिगामी बाटो उन्को क्रान्ति विरोधी छ दृष्टिकोण।। यता आयोजन हुदा उता आयोजन गर्नु पर्ने। फेरी पनि...

पुरा पढ्नुहोस
“घातक साथी”

खिमराज चालिसे उ मलाइ यत्रतत्र सर्वत्र गाली गरि रहन्छ। फेसबुक देखेर डाहा र ईष्या गरि रहन्छ। लेख र रचना देखेर ईष्या गर्दै जली रहन्छ। मेरो गतिविधि देखेर झनझन डाहा गरि रहन्छ। उस्ले सधै मलाइ खुतुक्कै मरोस भनि रहन्छ। नजिकका संग...

पुरा पढ्नुहोस
“मित्र हरु “

  खिमराज चालिसे, चंडिगढ कतिपय मित्रहरु त रुखका पात सरी हुन्छन्, जब हल्का समस्या आउँछ तो साथ छोडि दिन्छन्। बतास जस्तै हवाको झोकामा टाढा हराउछन, तिनले नै सधै भरी साथ दिने कुरा गर्दछन। कतिपय मित्रहरु डालीको तरह हुन्छन्। समस्या झेल्नु पर्दा केहि...

पुरा पढ्नुहोस
“हाम्रो झन्डा हाम्रो शान”

  तारा सोमरे– हिसार मूल प्रवाह श्रमजीवीको धड्कन , अभिभावक बनि जितेको छ सबैको मन।। मूल समिती अधिनस्थ बनेका बिभाग, निष्पक्ष कार्य गर्छ गर्दैनन् पक्षपात।। भारतका विभिन्न शहर, गल्लि-गल्लिमा , सदस्यता प्रदान गर्दै संगठन बिस्तारमा।। जाहाँ भएका छन् अन्याय वा अत्याचार , तत्कालै...

पुरा पढ्नुहोस