गजल कविता

“विद्रोहको ज्वाला”

खिमराज चालिसे ============= संरचना हो कि ध्रुतको जालीतन्त्र यो बुझ्दैछु। म विद्रोहको ज्वाला दन्काउदै लाभामा हिडदैछु।। कागजी बाधको यो संरचना ढाल्ने प्रण गर्दैछु। श्रमको थोपाहरु क्रान्तिलाई समर्पण गर्दैछु।। दुश्मनला हाक दिदै धर्तिमा दौडिरहने मन। ढाल्दै असमानताका दिवार गर्जदै छ यो मन।। बेइमान...

पुरा पढ्नुहोस
समयको चिहान

विमल पोखरेल ओ, शासनमा बस्ने मान्छेहरू ! पद र सम्पत्तिका भोकाहरू तिमीले निरन्तर, मन लागुन्जेल पदहरू ओगटेर राख्न सक्छौ त्यसरी नै तिमीले थुपारेको सम्पत्ति पनि ओगटेर राख्न सक्छौ तिमीले कहिल्यै पनि समय ओगटेर राख्न सक्दैनौ जुन दिन समयको बाढी आउँछ तिमीले ओगटेका पद...

पुरा पढ्नुहोस
गजल : गरीबले निश्पक्ष्य मनलाई मायाँ गर्छन

लेखक : नवीन बस्याल धनी र ब्यापारी धनलाई मायाँ गर्छन गरीबले निश्पक्ष्य मनलाई मायाँ गर्छन अचम्म छ मान्छे मान्छे बीचको भिन्नता निस्वार्थी मान्छे जीबनलाई मायाँ गर्छन जात धर्म छुटाउछ छुटाउछ खानपीन न छुटाउनेहरु धड्कनलाई मायाँ...

पुरा पढ्नुहोस
शिर्षक : खै देशको संपदा?

रचना :डाक्टर बन्धु कोइराला नेपाली हो! खै देशको संपदा? नेताले पचायो। खै नेता? अदालतले बचायो ! खै अदालत ? भ्रष्टाचार भित्र लुक्यो ! खै भ्रष्टाचार ? नेता / शासकले खायो ! अथवा अख्तियारले लुकायो! खै अख्तियार? नेताको चाकरीमा छिर्यो ् खोइ नेता ? दिल्ली तिर हान्नियो ! खोइ दिल्ली ? नेपालमा...

पुरा पढ्नुहोस
कबिता : क्रान्तिकारी कसरी भयाै ?

  रबि पाैडेल भराेसा का किरणहरु छेकेउ बिस्वास का पाईलाहरु राेक्याै अाकांक्षा का मनाेभाव कुल्चेउ सिद्धान्त का परिच्छेद च्यातेउ । अाफ्नै घर डडाएर खरानी बेचेउ खाने थाल फुटाएर कुलेलम ठाेकेउ क्रान्तिकारी बनेर राेटि सेकेउ बिस्वास बाेकेका लाई बाटो छेकेउ । झुपडी छाेडेर सिसाका महल...

पुरा पढ्नुहोस
कविता :दृस्टीबिहिन जिबन

रचना :अनिल थापा क्षेत्री जन्म लिएको रहेछु अधेरी रातमा मैले देख्न पाएन कस्तो हुन्छ उजेली किरण मैले हे भगवान! अन्धो बनाईदिने मेरो दोष के थियो तिम्रै पूजा गरे जलाएर पबित्र दियो । समातेर हिड्ने गर्थे आमाका पबित्र हात यसरी नै...

पुरा पढ्नुहोस
कबिता > ” जनताको आवाज “

  कमला बगाले ” हिसार ” नेपाल आमा तिम्रो छातीमा परेड खेल्नको लागी , बिदेशीलाई नागरीकता दिदैछन देश फिजी बनाउनको लागी । सडक देखी सदन सम्म बिरोध गरेउ हामीले , तर पनी बिधेयक पास गराए राष्ट्रघाती नेताले । हामीले पनी भारतका गल्ली गल्लीमा बिरोध सभाहरू...

पुरा पढ्नुहोस
म दिउँसैमा सुते

  जनक बि सि हिज म दिउँसैमा सुते हिज राताराता झन्डा बाेकि याेद्दाहरु सडक र गल्लीहरुमा भारतीय साम्राज्यवाद अमेरिकी साम्राज्यवादकाे भन्डाफाेर गर्दा ,,,,,,,, म दिउँसैमा सुते ।। चारै दिशा चारैतिरबाट नेपाल आमालाई बलात्कार गरिदा उनकाे शरिरमा पिडा र वेदना...

पुरा पढ्नुहोस
गजल ,धनी धनलाइ माया गर्छ

लेखक : नवीन बस्याल धनी र ब्यापारी धनलाई मायाँ गर्छन गरीबले निश्पक्ष्य मनलाई मायाँ गर्छन अचम्म छ मान्छे मान्छे बीचको भिन्नता निस्वार्थी मान्छे जीबनलाई मायाँ गर्छन जात धर्म छुटाउछ छुटाउछ खानपीन न छुटाउनेहरु धड्कनलाई मायाँ गर्छन धनी भेट्दा हाई बोलाउँदा बिजी...

पुरा पढ्नुहोस
कबिता : शिर्षक :- जिउँदा लासहरु

रबि पाैडेल ,पाण्डेचरि । संसद मा जिउदा लासहरु छन गाउँमा तिनै का दासहरु छन । काेट सम्म बाेकाउछन नेताहरुले देश कसरी बनाउलान यस्ताले नागरिकता बिधेक जस्ता काे तस्तै पास गर्ने निर्देशन अायाे निर्देशन नमान्ने हाे भने सत्ता र...

पुरा पढ्नुहोस