मुख्य समाचार
शंकर प्रसाद पोख्रेल बुटवल। पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–५ निवासी स्वर्गीय दिल बहादुर दर्लामी र रिमिसरा दर्लामीको स्मृतिमा आयोजित दोस्रो ‘सी–लेभल’ ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। दिल बहादुर र रिमिसराकाे संझनामा बुटवलमा खेलकुद प्रतियाेगिता आयाेजना गरिएकाे...
पुरा पढ्नुहोसप्यूठान । राष्ट्रिय जनमोर्चाको जनआधारको हिसाबले कमजोर मानिएको सरुमारानी गाउँपालिकामा पछिल्लो समय जनसमर्थन बढ्न थालेको छ । प्रतिनिधि सभाका उमेदवार तिलक जिसिको पक्षमा पार्टीका पुराना नेता समेत सक्रिय बन्न थालेका छन् । स्थानीय स्तरमा निष्क्रिय...
पुरा पढ्नुहोसप्युठान । चुनावि अभियान अन्तरगत राष्ट्रिय जनमोर्चा प्यूठानले नाैबहीनी गाउँपालिकामा पालिका स्तरीय कार्यकर्ता भेला गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहको विशेष उपस्थितिमा नाैबहिनी गाउँपालिका ६ बहानेमा आइतबार भेला सम्पन्न...
पुरा पढ्नुहोसप्युठान । राष्ट्रिय जनमाेर्चा स्वर्गद्वारी नगरपालिका स्तरीय कार्यकर्ता भेला भिङ्रीमा शनिबार सप्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहको विशेष उपस्थितिमा अगुवा कार्यकर्ता भेला गरिएको हो। महामन्त्री सिंहले प्रशिक्षणत्मक मन्तव्य दिदै अमेरिकी साम्राज्यवादको...
पुरा पढ्नुहोसप्युठान राष्ट्रिय जनमोर्चा मल्लरानी गाउपालिका स्तरीय कार्यकर्ता भेला खलंगामा शुक्रबार सप्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहको विशेष उपस्थितिमा अगुवा कार्यकर्ता भेला गरिएको हो। महामन्त्री सिंहले प्रशिक्षणत्मक मन्तव्य दिदै अमेरिकी साम्राज्यवादको प्रत्यक्ष...
पुरा पढ्नुहोसप्युठान राष्ट्रिय जनमोर्चा ऐरावती गाउपालिका स्तरीय अगुवा कार्यकर्ता भेला अर्लाबाङमा शुक्रबार सप्पन्न भएको छ।नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहको विशेष उपस्थितिमा अगुवा कार्यकर्ता भेला गरिएको हो।महामन्त्री सिंहले प्रशिक्षणत्मक मन्तव्य दिदै अमेरिकी साम्राज्यवादको...
पुरा पढ्नुहोसप्युठान राष्ट्रिय जनमोर्चा प्युठान नगरपालिका स्तरीय कार्यकर्ता भेला पुन्यखोलामा बुधबार सप्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहको विशेष उपस्थितिमा अगुवा कार्यकर्ता भेला गरिएको हो। महामन्त्री सिंहले प्रशिक्षणत्मक मन्तव्य दिदै अमेरिकी साम्राज्यवादको प्रत्यक्ष...
पुरा पढ्नुहोसप्युठान । राष्ट्रिय जनमोर्चा प्युठान नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला पुन्यखोला प्युठानमा बुधबार सप्पन्न भएको राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार शुरेस थापाले नेपालमा लामो समय सत्ताको वरिपरि घुम्ने भ्रष्टपार्टी र तिनका उमेदवारलाई चुनावबाट किनारा लाउनु...
पुरा पढ्नुहोसप्युठान राष्ट्रिय जनमोर्चा गौमुखी गाउपालिका स्तरीय कार्यकर्ता भेला ठुलाबेसीमा मंगलवार सप्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहले प्युठानक्क समग्र बिकासको लागि तिलक जिसी उपयुक्त पात्र भएको बताउनुभयो भएको छ। उहाँले जिल्लाको अवस्था...
पुरा पढ्नुहोसप्युठान राष्ट्रिय जनमोर्चा गौमुखी गाउपालिका स्तरीय कार्यकर्ता भेला ठुलाबेसीमा मंगलवार सप्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहको विशेष उपस्थितिमा अगुवा कार्यकर्ता भेला गरिएको हो। महामन्त्री सिंहले प्रशिक्षणत्मक मन्तव्य दिदै अमेरिकी साम्राज्यवादको प्रत्यक्ष...
पुरा पढ्नुहोस









