![](http://jhimrukpost.com/wp-content/uploads/2021/08/FB_IMG_16287777946894137.jpg)
बाग्लुङ जिल्ला बडिगाड गाउंपालिका वाड न ८ रन्सिह किटनीमा नेेेकपा मसाालको भाार्त्ति संंंगठन अखिल नेपाल युवक संघ को टोल समिती गठन भयको छ।
समितीको अध्यक्ष
हेम बहादुर श्रीस
को अध्यक्षतामा एक रिक्त सहित ९ सदस्य टोल समिती गठन भएको छ
त्यस्को सचीव मा मोहन मगर ससचिबमा
तेजिन्द्र पुन अनि
कोषअध्यक्षमा गुन बहादुर श्रीस लगायतका रहेका छन।उक्त टोल
भेलामा नेकपा मसाल बाग्लुङ का प्रबक्ता मेक बहादुर पाइजा को उपस्थिति रहेको त्यहाँबाट रुममाय थापाले बताउनुभयको छ।