प्युठान झिमरुक
शंकर प्रसद पोख्रेल
नेकपा माओबादि केन्द्रले आज देशभरका स्थानीय तहमा सम्मेलन गरेको छ।माओवादी केन्द्रका अध्यक्ष पुस्प कमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट देशैभरिका स्थानीय तहका सम्मेलन उदघाटन गरेका थिए ।
त्यसैगरि प्युठानको झिमरुक गाउपालिकामा माओबादी केन्द्रको सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले झक बहादुर जिसिको अध्यक्षतामा ५५ सदस्य पालिका स्तरीय समिति निर्वाचित गरेको छ।
जस्को .,उपाध्यक्ष वसन्त राज पोख्रेल, विष्णु मणि पोख्रेल,ललित बस्नेत,सचिब कृष्ण पोख्रेल , सहसचिव गणेश गिरि ,कोषाध्यक्ष बसन्ता एम.सी.र सदस्यहरुमा रत्न बहादुर खड्का, सन्तोष एम सि,साइप्रस के.सी.एस बि एम सी लगायतका रहेकाछन। उद्घाटन कार्यक्रमको प्रमुख अथिती माओबादी केन्द्रका प्रदेस नेता पित बहादुर एम सी को उपस्थिति रहेको थियो।