गजल कविता
जनक बिसि # ऊ हाम्रो त्यो फुलबारीमा विभिन्न प्रजातिका फुलहरु फुलिरहेका छन । जबजब हाम्रो बगैंचामा धकमक्क फुलहरु फुल्दछन काँडाहरुसँगै निस्की रहेका फाेहाेर जङ्गलहरु मालिदाई सफा गरि रहन्छन ।। # हाम्रो बगैंचामा लटरम्म पहेला , हरिया ,...
पुरा पढ्नुहोसकमला वगाले कोरोना तिमीले निभाएका ति साथहरु । निद्रा बिहीन ति कठिनतम रातहरु ।। अछुत लाग्ने यी आफ्नै हातहरु। सपना बिहीन ति तिम्रा साथहरु ।। धेरैको भिडंमा थियौं तिमी संसारलाई चुनेउ । अछूत पारी हामीलाई एकान्तमा थुनेउ ।। बाहिर नदेखिने तर...
पुरा पढ्नुहोसधुर्व गिरी यहाँ गरिवि घटेको छैन आत्मनिर्भरता बढेको छैन बैदेशिक ऋण घटेको छैन खै कहाँ आयो गणतन्त्र ? झुपडिमा वसेकाको रोदन दर◊वारमा बस्नेले सुनेका छैनन् निर्मला पन्तका बाबुआमाको आँसु अझै सुक्नै पाएका छैनन् भरिया र कुल्लीका पसिनाले अझै आराम गर्नै पाएका छैनन् खै कहाँ आयो...
पुरा पढ्नुहोसएउटै कोखको मूल्य तोक्यौ जब तेइ एउटै बिचारको कोखमा जन्म लियौं उहि एउटै पाठहरु पढ्यौं संगै जिउने संगै मर्ने बाचा कसम संकल्प गर्यौं। अनि फेरि केको कुण्ठा केकोलागि त्यो रिस र राग जबकि दुस्मन माथि पो हुनुपर्ने थियो हाम्रो वार कस्तो बिडम्बना हो यो...
पुरा पढ्नुहोसतिमी जाऊधर्मराज शर्माकार्यकर्ता देखि नेतामा परिबर्तन भयौ अब तिमी । समाजमाहुने बिकृतिका मार्गदर्शन पैलाउदै जाउ अब तिमि। समाज परिवर्तनसिलअौजार बन्दैजाउ अब तिमी । शिखर चुम्ने परिकल्पनाको कशम खाँदै जाउ अब तिमी ।। लक्षय प्राप्तिका मार्गबोकि जाउ अब तिमी। दुष्टहरुले...
पुरा पढ्नुहोसकबिता रवि पौडेल माक्र्सवाद ,लेनिनबाद र, माअाेबिचारधार काे रक्षा गर्दै , देशिय प्रतिक्रियावादी र बिदेशी साम्राज्यवादी शक्ति सँग गुंडा टेक्ने छैनाै भन्दै हामीले कसम खाएकै हाे त्यतिमात्र हाेईन , सङगठनकाे नीति ,बिधान र, अनुशासन लाई पालना गर्दै सङगठनमा भईपरि अाउने सबै बाधा अड्चन हरु लाई परास्त गर्दै , अघि बड्ने...
पुरा पढ्नुहोसइन्दिरा बुढा कुंवर( गजल कविता ) बिश्व भरी च्याप्दै आउँदा, प्राण घातक रोगले। दिन रात बित्छ यहाँ, परदेशिको शोकले। साग सिस्नो खोले खान्छौ बरु, गाउँमा रहेका ले । छाकै पिच्छे किनि खाने कठै के खान्छन मजदुरले । प्राकृतिक यो...
पुरा पढ्नुहोसजुना चालिसे-चंडिगढ मेरो छिमेकी जिउदो देउता बन्नु भयो, आज एक्लो पनको आभास हुदा, मेरो छिमेकीले हजुरको म छु भन्नु भयो। मन्दीरमा पुज्ने कुनै मुर्ती हैन, मेरो लागी जीउदो देउता बन्नु भयो। मैले सोचेको थीए,...
पुरा पढ्नुहोस