गजल कविता

  म माग्न आउनेछु !

  सागर बेल्वासे    धन सम्पत्तिको लागी होइन तिम्रो घरमा, तिम्रा बासङ्ग, मेरो खुसी माग्न आउनेछु ! छोरीको खुसी देख्न, ऋणसङ्ग नआत्तिनुभएका, दु:खसङ्ग नडगमगाउनुभएका, रोगसङ्ग नगल्नुभएका, उमेरसङ्ग नथाक्नुभएका, तिम्रा बाको खुसी, समालेर राख्न आउनेछु ! सम्पत्ति, पद र प्रतिष्ठालाई सफलता ठान्ने समाजमा हुर्किएका हामि तिम्रा पनि ठूला सपना हुन्थे...

पुरा पढ्नुहोस
राम गैरे पाल्पाली गजल

पर्खिदैन समय लगातार दौडिरहेछ युवा मा राष्ट भक्तिको प्यार दौडिरहेछ नपाएर काम युवा देश भित्र अत्तालिदैछ कता मेरो देशको सरकार दौडिरहेछ बुझ्दैनौ त् मर्म युबा हरुको प्रदेशमा आँखामा आँसु हरु बारम्बार दौडिरहेछ तातो रगत उम्लियो भने त्यो जात हरुमा समयको खोजीमा...

पुरा पढ्नुहोस
“मेरो मन “

खिमराज चालिसे बाल्यकाल मै धेरै दुख भोगेको मान्छे म। धनको अभावमा प्रदेश पसेको मान्छे म।। साहुको त्यो ऋणबिर्सन नसकेको मान्छे म। चाहेर नि धन कमाउन नसकेको मान्छे म ।। आफना रहर लाइ पनि थाति राखेको मान्छे म। शोषण प्रधान समाज...

पुरा पढ्नुहोस
कबिता : उठाै जनता हामी

रबि पाैडेल ,पाण्डेचरि सुन काे अक्षरमा नाम लेखाउने भए जलहरि मा हाेईन दलाल हरु देश बिकास गर राेजगार र स्वास्थ्य शिक्षा मिल्छ जब सुनाैलाे अक्षरले नाम त्यसै लेखिन्छ सुनले नाम लेख्ने रहर रहेछ पापिहरु लाई गरिव सडक मा भाेकै प्यासै...

पुरा पढ्नुहोस
कबिता: शिर्षक : मान्नै पर्ने हाे र !!

## रबि पाैडेल ,पाण्डेचरि जुन संविधान ले रास्टकाे रक्षा गर्न सक्दैन त्यो संविधान मान्नै पर्ने हाे र ? जुन अदालत ले गलत निर्णय गर्छ त्यो मान्नै पर्ने हाे र ? जुन न्यायाधीश हरु नेपाल काे पक्षमा वकालत गर्दैनन् त्यसलाई न्यायाधीश...

पुरा पढ्नुहोस
लुलाे ,बैराे र कानाे सरकार फालाै

कबिता : रबि पाैडेल ,पाण्डेचरि । मगन्तेहरु नागरिकता माग्दछन सरकारले दिने ब्यबस्था गर्छ अाफ्नाे नागरिकलाई लाई किन नागरिकता बिहिन बनाउछ ।। कुर्सी पाउनासाथ प्रभुलाई ढाेग्न पुग्छन ढाेगेर फर्के पछि केही न केही सम्झौता गर्छन प्रभु खुसि पार्न पाेकाे बाेकेर जान्छन पाेकाे खाेल्छ उसले...

पुरा पढ्नुहोस
प्रिय कमरेड

ईन्द्रमणि पाण्डे भुजी खोलाको तिर नजिकैबाट अन्योल र अस्तव्यस्तताको साथ तिमीलाई गरेको सम्मानवाट अली खल्लो महसुस गर्दै मन भित्रका दुख र पिडा मापन गर्ने मर्म मिटर नामक यन्त्रले तिम्रो चित्तको पत्र पत्र निरिक्षण गर्ने नयाँ अवशर पाए , खै किन किन मलाई अत्यन्तै प्रिय...

पुरा पढ्नुहोस
“नियती “

खिमराज चालिसे ,हाल चंढिगढ सम्पती मस्तै कमाएर के गर्यौ र सधै धाक लगाउँछौ। कसैको मजबुरी र गरीबीको सधै मजाक बनाउँछौ।। नियत त्यस्तै हो कि तिमी टुप्पा बाट पलाएको बिरुवा हौ। भुईमा खुट्टा देखिदैन आकासमा कहिले सम्म टिक्ने हौ।। तिम्रो...

पुरा पढ्नुहोस
कविता गणतन्त्र :धुर्व गिरी प्युठान

आएको छ त गणतन्त्र पन्ध्र वर्षे यौवनको प्रवेशसंगै भ्रष्टाचार गर्ने हिम्मत र आँट गर्दै हत्या हिंसाका अपराधीलाई आम माफी दिँदै बडो उत्साह उमङ्ग बोकी आएको छ त गणतन्त्र । कानुन अदालतको कुरै नगर दुई वर्षे दुधे वालक अनि राष्ट्रसेवक प्रहरी माथिको...

पुरा पढ्नुहोस
“विद्रोहको ज्वाला”

खिमराज चालिसे ============= संरचना हो कि ध्रुतको जालीतन्त्र यो बुझ्दैछु। म विद्रोहको ज्वाला दन्काउदै लाभामा हिडदैछु।। कागजी बाधको यो संरचना ढाल्ने प्रण गर्दैछु। श्रमको थोपाहरु क्रान्तिलाई समर्पण गर्दैछु।। दुश्मनला हाक दिदै धर्तिमा दौडिरहने मन। ढाल्दै असमानताका दिवार गर्जदै छ यो मन।। बेइमान...

पुरा पढ्नुहोस