शनिबार, साउन १२, २०८१

वापिमा खुल्ला पुरुष भलीवल प्रतियोगिता सम्पन्न

निखिल रावत गुजरात वापि
वापि मा खुल्ला पुरुष भलीवल प्रतियोगिता सम्पन्न
मुलप्रवाह अखील भारत नेपाली एकता समाज पस्चिम क्षेत्रेय समिति अन्तर्गत पर्ने वापि पस्चिम वापि पुर्व सिलवासा दमन संयुक्त नगर समिति को आयोजना मा खुल्ला पुरुष भलिवल प्रतियोगिता निखिल रावत को अध्यक्षता र मुलप्रवाह केन्द्रीय समिति सचिव बेद बहादुर कार्की को प्रमुख अतिथि र केन्द्रीय सदस्य गोबिंद थापा को बिषेश उपस्थिति रहेको थियो भने अन्य अतिथि मा केन्द्रीय सदस्य रमकला काउछा कृष्ण कुंवर श्रीधर शर्मा टंक कुवर पस्चिम भारत क्षेत्रेय उपाध्यक्ष बाबु राम दहित सह.सचिव हरि काउछा सिलवासा नगर समिति बाट मान बहादुर थापा दमन नगर अध्यक्ष सेर बहादुर बिक वापि पूर्व नगर अध्यक्ष भुवन सिंह धामी महिला बिभाग पस्चिम भारत क्षेत्रेय संयोजक बिष्नु माया शर्मा लगायत अतिथि रहनु भयको थियो
प्रतियोगिता को उदघाटन गर्दै प्रमुख अतिथि केन्द्रीय सचिव बेद बहादुर कार्की ले भन्नु भयो आफ्नै देश भित्र खेल्ने बाताबरण नभयर बाध्यता र परिस्थिति ले गास बास र कपास को खोजिमा आयका हजारौ युवा खेलाडी हरू आज भारत छरियर रहेको ले मुलप्रवाह अखील भारत नेपाली एकता समाज ले हरेक बर्ष 26जनवरी मा खेलाडि हरू लाई आफ्नो प्रतिभा देखाऊने एक प्लेटफॉर्म खडा गर्ने गरेको र आगामी दिन मा पनि गर्दै जाने बताउनु भयो यस्तै युवा भने को वर्तमान देश को भविष्य को शक्ति हो त्यसैले सहि बाटो हिन्न र भारत प्रवास मा संगठन मा संगठित भै लाग्न हुन आग्रह गर्नु भयको थियो र खेल अनुसासित मर्यादित भयर खेल्न अनुरोध गर्नु भयको थियो

प्रतियोगिता मा आठ टिम को सहभागिता रहेको थियो र

र आफ्नो खेल
उदघाटन सम्पूर्ण टिम र खिलाड़ी लाई शुभ कामना दिदै भन्नु भयो मोहन कुंवर क्याप्टन रहेको तारापुर युवा क्लब प्रथम र अम्मर बटाला क्याप्टन रहेको प्रभु मनि ट्रांसफर प्र ली वलसाड द्वितीय स्थान प्राप्त गरेको थियो र प्रथम तारापुर युवा क्लब लाई प्रमुख अतिथि बेद बहादुर कार्की ले शिल्ड मेडल र प्रमाणपत्र दिनु भयको थियो र द्वितीय प्रभु मनि ट्रांसफर प्र ली वलसाड लाई केन्द्रीय सदस्य गोबिंद थापा ले शिल्ड मेडल र प्रमाणपत्र दिनु भयको थियो
देवेन्द्र रावल ले संचालन गर्नु भयको थियो भने उपस्थित दर्शक र खिलाड़ी लाई शब्द दारा प्रविन सिंह काउछा ले स्वागत गर्नु भयको थियो अन्त मा
प्रतियोगिता मर्यादित अनुसासित रुप मा
भब्य र सानदार संग सम्पन्न गर्न आर्थिक भौतिक नैतिक सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिदै अध्यक्ष निखिल रावत ले प्रतियोगिता समापन भयको घोषणा गर्नु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal