
प्यूठान । सुदुरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बीनी लायन्सले नेप प्रमियर लिग (एनपीएल) सिजन टु को उपाधी जितेको छ । सुदुरश्चिक रोएल्सले दिएको ८६ रनको लक्ष्य पक्ष्याएको लुम्बीनी लाएनन्सले ९ ओभरमा लक्ष्य पुरा गरी उपाधी चुम्न सफल भएको हो । ४ विकेटकाे क्षतीमा लुम्बीनी लायन्सले सहज जीत हात पारेकाे हाे ।
लुम्बीनी लायन्सका लागि दिनेश अधिकारीले सर्वाधीक ४२ रनको योगदान गरे । यस्तै लुम्बीनीका कप्तान रोहित पौडेलले १२ बलमा १६ रनको योगदान गरे । सुदुरपश्चिमका बलर अविनास वोहोराको बलमा टोलीका कप्तान दिपेन्द्रसिंह ऐरीको क्याचमा उनी आउट भएका थिए ।
पहिले ब्याटीगमा उत्रीएको सुदुर पश्चिम रोयल्सले १९ दशमलव १ ओभरमा सवै विकेट गुमाउँदै ८५ रनको योगफल तायार गरेको थियो ।











