सोमवार, फाल्गुन ११, २०८२

झिमरुक पोष्टकर्मी के.सी. सम्मानित

प्यूठान । झिमरुक पोष्टकर्मी जुमान सिंह के.सी. सम्मानित हुनुभएको छ । ३४ औं अपागंता दिवसको अवसरमा आम संञ्चार माध्यमवाट अपागंताका सवालहरुलाई उजागर गर्न योगदान गरेकोमा राष्ट्रिय अपागं महासंघ नेपालले सम्मान गरेको हो ।

काठमाण्डौंमा आयोजित ३४ औं अपागंता दिवस समारोहमा संचार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले सम्मान पत्र प्रदान गर्नु भएको हो । आम संचार माध्यमवाट अपागंताका सवालहरुलाई उजागर गर्दै अपागंता समावेशी विकासमा योगदान पुराएकोमा केसीलाई सम्मान गरीएको हो ।

के.सी. विगत वर्ष देखि झिमरुक पोष्ट डटकममा समाचार लेखनको क्षेत्रमा क्रियाशिल हुदै आउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal