
प्युठान राष्ट्रिय जनमोर्चा सरुमारानी गाउँपालिकाको भेला शनिबार दरबानमा सम्पन्न भएको छ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका नेता तिलक बहादुर जिसी उम्मेद्बावार भएकोमा सरुमारानी गाउँपालिका पार्टी उम्मेद्बारलाई जिताउनको लागि सक्रिय भएको हो।
शनिबार भएको भेलामा कुलदिप जिसीको संयोजक्त्वमा १५ सदस्य पालिका स्तरीय प्रचारप्रसार समिति गठन भएको छ।
भेलामा राष्ट्रिय जनमोर्चा %LS











