आइतवार, भदौ १५, २०८२

रक्तसञ्चार सेवा स्थापना दिवस को अबसरमा जीवन खनाल लाई सम्मान

प्युठान

रेडक्रस का उच्च आदर्श, सिद्धान्त र मुल्य र मान्यता लाई आत्मसात गर्दै नियमित रक्तदान गरि मानवीय सेवा कार्यमा सहयोग पुर्याउदै आउनु भएको ले उत्कृष्ट रक्तदाता को रुपमा ५५ औं रक्तसंचार सेवा स्थापना दिवसको अबसर पारी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठान ले समाजसेवी तथा दारी ग्याङ्ग प्युठान का संयोजक जीवन खनाल लाई प्रशंसा – पत्र प्रदान गरि सम्मान गरेको छ । साथै उक्त प्रशंसा – पत्र प्युठान नगरपालिका का मेयर अर्जुनकुमार कक्षपती ले हस्तान्तरण गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?