शनिबार, साउन १२, २०८१

प्युठान नगरपालिका ६ मा राष्ट्रिय जनमोर्चा र युबक संघको भेला सम्पन्न

प्युठान

प्युठान नगरपालिका ६ माझकोटमा राष्ट्रिय जनमोर्चा र अखिल नेपाल संघको भेला सम्पन्न भएको छ।
थम्मन घर्तिको अध्यक्षतामा १७ सदस्यीय राजमो वडा समिति गठन गरिएको छ जस्को उपाध्यक्ष डोर बहादुर गोयल,सचिब हिरा भण्डारी ,स सचिब नादन पुन र कोसाधक्ष्य साबित्रा घर्ती लगायतका रहनुभएको छ।

त्यसैगरि अखिल नेपाल युबक संघको भेलाले जनक गयल मगरको अध्यक्षतमा १५ सदस्य वडा समिति निर्माण गरेको छ।जस्मा
१=युवामा अध्यक्ष जनक गयल
२=उपाध्यक्ष ससिराम पुन
३= सचिव कुल बहादुर गयल
४= सहसचिव सचिन पुन
५= कोषाध्यक्ष रेशम गयल
सदस्य हरुमा
१=नन्धन पुन
२= खुमान सिंह पुन
३= नरेन्द्र पुन
४= रुकमान पुन
५= महेन्द्र पुन
६= जुठाराम पुन
७= भागिराथ घर्ती
८= पुनाराम पुन
९ = हिरा भण्डारी
१०= लिला गयल
११= डोर बहादुर पुन
१२= ओविराम बैजाली
१३= चोल बहादुर गुरुङ,१४= डोर बहादुर गयल १५= गंगाराम बैजाली रहनुभएको छ।
उक्त भेलामा राजमो नेताहरु पद्मा पन्डित धुर्ब थापा, अखिल नेपाल युबक संघका उपाध्यक्ष कमल पौडेलको उपस्थिति थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal