शुक्रबार, बैशाख ७, २०८१

“प्रगतिशील सोचले मान्छे बन्ने हो”

– भगत नेपाली, प्युठान
चिल्ला पात भयका सबै बिरुवा हुने खाल का हुदैनन् र खस्रा पात का बिरुवा पनी सबै नहुने हुदैनन् ।
लघुकथा :- बाघखोरे जेठा का तिन भैनी छोरी मूनी एउटा मात्र छोरो ले जन्म लियको थियो , सो घर मा त्यो छोरा को खास महत्व हुनु का साथ पालन पोषण पनी बडो लाडप्यार सँग हुदै थियो । यीनै कारण छोरो सानै देखी जीद्दी थियो , उसले चाहेको चीज हुनै पर्थ्यो र उ बेग्लै स्वभाव को सबै भन्दा अलग थियो ।
त्यो छोरो सानो भयतापनी आफु लाइ सानो ठान्दैनथ्यो ।कुतर्क गर्न मा नीकै टाठो थियो । एकदिन त अचमै भयो – उसको अनावश्यक माँग हरु द्वारा हैरान परेका माता पीता ले यस्तो गर्ने हैन बाबु , तिम्रा लागी त हामी ले यती मेहनत गर्दैछौं भन्दा त छोरा ले भन्यो – मेरा लागी यती मेहनत गरेका छैनौं , आफ्नो बुढेसकाल मा सहायता का लागी अहिल मेरो पालन पोषण गर्दैछौ ताकी मैले पछी गयर तिमी हरु को सेवा गरूँ !
साच्चीकै छोरा को यस्तो व्यवहार देखेर बाउ आमा चीन्तीत थिय । छोरो ठुलो हुदै पनी गयो , अब त पढाइ मा पनी ध्यान थियन , तास घुच्ची खेल्ने अनी गाउँ भरी साथी हरु बटुलेर घुम्ने आवारागर्दी गर्ने, आधा राती सम्म घर न आउने – यी सब छोरा को बानी बनी सकेको थियो ।
समय को गती सँगै छोरो झन बिग्रदै गयो , बाउ आमा को चीन्ता बढ्दै गयो । अब त छोरो झन पछी झन कठोर पो बन्दै गयको थियो , बाउ आमा ले यस्तो नगर भनेर सम्झाउदा त तिमी हरु ले बैंस मा गरेको मस्ती को परीणाम म हुँ , तिमी हरु ले बैंस को भारी बिसाउदा म जन्मेको छोरो हुँ , म बिग्रन्छु वा सप्रन्छु तिमी हरु चीन्ता गर्न पर्दैन पो भन्न थाल्यो । छोरा का यस्ता कुतर्क ले बाउ आमा टुटीसकेका थिय , दिन पछी दिन छोरा ले साथी हरु सँग मिलेर गुण्डा गर्दी गर्ने , लडाइ झगडा कुटपीट ठाना चौकी अब सामान्य बनी सकेको थियो ।छोरा सँग पढ्ने अरु का छोरा हरु लाइन मा थिय , उनी हरु उच्च शीक्षा का लागी सहर पलायन भैसकेका थिय भने कोइ बिदेशी लाहुरे बन्ने योजना बनाउदै थिए । तर बाघखोरे जेठा को छोरो भने अब पूरै बिग्रीसकेको थियो । बुढा हुन लागेका बाउ आमा ले पनी अब आफ्नो हार मानेर छोरा लाइ उसको हाल मा छोडी सकेका थिए ।
तर पछी को भविश्य कसलाइ के थाह ..समय बित्दै गयो , जेठा का बिग्रेको छोरो राजनिती मा मस्तै प्रगती गरीसकेको थियो । मान्छे लाइ लडाउने जुटाउने फेरी मीलाउने काम मा योग्य बाघखोरे जेठा को छोरो अब देश को महान राजनितीक हस्ती हरु मध्य एक थियो ।अन्तत: जेठा को बिग्रेको छोरो एक दिन नेपाल को गरीमामय पद प्रधान मन्त्री मा पुग्यो । जीन्दगी को अन्तीम पल गीन्ती गरीरहेका बाघखोरे जेठा जेठी लाइ विश्वास नै भैरहेको थियन की उनी देश को प्रधान मन्त्री का माता पीता हुन र उनी प्रधान मन्त्री नीवास मा छन 😃

त्यसैले भन्छु बिग्रेका जस्ता सबै बिग्रेका हुदैनन् र सबै सप्रेका पनी हुदैनन् । जेठा को छोरा जुवा तास घुच्ची खेल्ने ठाउँ मा समय बितायर सामाजीक वातावरण तथा समसामयीक बुझ्थ्यो भने साथी हरु लाइ आफ्नो साथ मिलायर गुण्डा फटाहा चोर बदमास हरु लाइ कुट्ने पीट्ने गर्थ्यो l।तर यो सब उसका बाउ आमा ले बुझेनन् , उसको बाउ आमा को नजर मा सीधा सादा पढाइ मा मात्र ध्यान दिने हरु असल छोरा देखीन्थे ।
जबकी आज उनका छोरा सँगै राम्रो उच्च शीक्षा पढेका हरु जागीर नपायर कोइ बिदेश गयका थिय भने कोइ अस्थाइ नोकरी हरु मा सँघर्ष गर्न बाध्य भयका थिए तर हिंजो बिग्रेको भनेको आफ्नो छोरो देश को प्रधान मन्त्री थियो ।
Moral :- छोरा लाइ सीधा सरीफ मात्र होइन – स्मार्ट बन्ने मौका पनी प्रदान गरौं 😉🇳🇵🙏✊

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?