शनिबार, साउन १२, २०८१

स्वर्गद्वारी १मा एक दर्जनभन्दा बढी ब्यक्तीहरु माओबादी छोडेर राष्ट्रिय जनमोर्चामा प्रवेश  

 

सिब पंथी  प्युठान  , १३ कात्तिक २०७८ कादिन रास्ट्रीय जनमोर्चा
स्वर्गद्वारी नगर पालिका वार्ड
नं १ कोचीबाङ्गको घुर्चेमा
भेला सम्पन्न भएकोछ , मेघराज पुन को अध्यक्षता , तिलक पुनको संचालन , र ज्ञात अज्ञात शाहिद हरू प्रति एक मिनेट मौनधारणा पछि, निम बहादुर पुन , को स्वागत मन्तब्य बाट अगाडि बढेको सो भेलामा ,प्रमुख अथिति राजमो जिल्ला उपाध्यक्ष, ईमान सिंह खड्का को प्रमुख , आथित्यता , नगर सदस्य सिब पन्थिको बिशेष उपस्तिथिमा सम्पन्न भएको छ,

अनेरास्वबीयू( छैठौ )काठमाण्डौ
जिल्ला सचिब धुर्ब बस्याल,
जनप्रतिनिधि, डीलसरी बिक
लगाएतका साथीहरुले मंतब्य राखेका थिए ।
भेलाले, मेघराज पुनको अध्यक्षता मा १८ पूर्ण ३,सल्लाकार गरी जम्मा २१,जना को वार्ड समिति गठन गरेकोछ, उपाध्यक्ष , बेद बहादुर पुन, सचिब , निम बहादुर पुन, स-सचिब , नरेन्द्र रोका, कोषाध्यक्ष, लाल बहादुर सुनार ,सदस्यहरू , नेम लाल सुनार, डील सरी बिक, थम बहादुर सुनार , टंक बहादुर बिक, नर बहादुर पुन, गीरीराज पुन, तिलक पुन, देउराज घर्ती
, केसर बहादुर पुन, टेक बहादुर पुन, धुर्ब बस्याल , सिद्धिमान पुन, बसन्त बहादुर पुन, तिलक घर्ती , बिर बहादुर बिक, तिलक पुन, लाई चयन गरेकोछ,
स्मरण रहोस, आज नेकपा माओ बादी केन्द्र बाट एक दर्जन कार्यकर्ता राजमो मा प्रबेश गर्नु भएकोछ, नब प्रबेशि साथीहरुलाई , जिल्ला उपाध्यक्ष ईमान सिंह , खड्का ले
अबीर लगायर स्वागत गर्नु भएको थियो , प्रबेश गर्नेको
नाम : यस प्रकार छ,
तिलक घर्ती मगर , बालाराम सुनार , झगुलाल बि क ,टेक बहादुर सुनार , राम बहादुर पुन मगर , हुकुम बहादुर सुनार , गेम बहादुर थापा , भक्त बहादुर सुनार , बसन्त बहादुर पुन , रबिन पुन मगर लगायत रहेकाछन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal