शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न

बरुनधोज मल्ल प्युठान गौमुखी पुजा
राष्टिय जनमोर्चा गौमुखि ४ पुजामा रा ज मो को पर्शिक्षण सम्पन्न भको छ ।शालिकराम शर्मा को अधय्क्षता र किष्न जैसिको सन्चालनमा शहिदहरुपर्ति एक मिनेट मौन धारण पछि कार्यक्रम का पर्मुख अतिथि रा ज मो लुम्विनिका सदस्य तथा झिम्रुक गा पा अधय्क्ष तिलक जिसिले ब्यानर पढेर कार्यक्रम को उद्धाटन गर्नु भयो ।रा ज मो पुजाका सचिव बाबुराम के सिको स्वागत मन्तव्य रह्यो ।उक्त कार्यक्रम मा अखिल नेपाल युवक सँघ का के स बरुण ध्वज मल्ल , रा ज मो जिल्ला नेता भर के सी , युवक सँघ झिम्रुका अधय्क्ष भरत ढकाल , शिक्षक सँघ का बम ब के सि , झगु गिरि , समता कि सावित्रा टोमटा रा ज मो जिल्ला सल्हाकार हरि के सि , रा ज मो का स्थानिय नेता तथा महिला सँघ कि शान्ता गिरि , रा ज मो गौमुखि का अधय्क्ष जनक के सि लगायतको आथित्यथा थियो ।कार्यक्रम मा तिलक जि सि , भरत के सि , हरि के सि , बरुण ध्वज मल्ल र जनक के सी ले देशको बर्तमान परिस्थिति , पाटिको भुमिका लगायत अन्य समसामयिक बिषयमा पर्सिक्षण दिनुभको थियो साथै गौमुखि ४ पुजाका साविक ९ वटै वडा र बस्तिहरुमा पर्सिक्षण र समिति बिस्तारको योजना तय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal