शनिबार, साउन १२, २०८१

विश्व बैंकले भन्यो- ‘नेपालले संघीयता धान्न मुस्किल खर्च बढ्यो

प्रतिवेदनमा संघीयताका कारण जनताको घर–दैलोसम्म सेवा पुगे पनि सार्वजनिक खर्च अत्याधिक बढेको देखाइएको छ । संघीयताकै कारण मुलुकको वित्तीय घाटा र सार्वजनिक ऋण वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीचमा कोरोना भाइरसको महामारीका कारण झन् खर्च बढेको प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिवेदनले निर्यात र रोजगारी सिर्जनामा सहयोग गर्नुपर्ने पनि सुझाव दिएको छ ।यो समाचार आजको न्युज २४ मा छापिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal