मङ्लबार, बैशाख ११, २०८१

प्युठानको मल्लरानि १मा राष्ट्रिय जनमोर्चाको भेला तथा प्रशिक्षण सम्पन्न

कमल पौडेल प्युठान

 

मल्लरानि गाउँपालिका वडा न १ मा रास्टिय जनमोर्चा को भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रा ज मो मल्लरानि १ का वडा अध्यक्ष रुमान के सि को अध्यक्षता मा रा ज मो के स तथा जिल्ल अध्यक्ष कृष्ण ब खड्का प्रमुख आतिथ्यतथा रहेको थियो । प्रमुख आतिथिको रुपम रहनु भयका खड्काले रास्टिय जनमोर्चा सैद्धान्तिक र राजनैतिक रुपमा देस र जनताका लागि सबै पार्टीहरु भन्दा अगाडि रहेकोले सबै नेपाली नागरिक हरुलाई रा ज मो मा गोलबन्ध हुनको लागि अनुरोध गर्नु भएको थियो । तेस्तै उक्त कार्यक्रम मा विशेष अतिथि रुपमा बासुदेब पोख्रेल ले
ठुला दलहरूले लियको गलत नितिका कारण भोलिका दिनमा हामि नेपाली रहन पाउने कि नपाउने भन्ने कुराको प्रश्न उठेको र सत्ता त पदको लागि रास्ट्र र देसलाई नै खतरा पुग्ने गरि बिदेशीहरु सङ सौदाबादि गरेका ले सबै ठुला प्रति सबै नेपाली नागरिक सचेत हुनु पर्नेबेला आएको कुरा बताउनु भयको छ । सोहि कार्यक्रम मा अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष कमल पौडेल ,राजमो मल्लरानि का अध्यक्ष सुर्य ब नेपाली ले समेत समसामयिक बिसयमा प्रशिक्षणत्मक मन्तब्य राख्नु भएको थियोे उक्त कार्यक्रम रुमान नेपाली को स्वागत मन्तव्य बामदेब पौडेल ले संचालन गर्नु भयको थियो भने उक्त भेला बाटै राधा बि क को अध्यक्षता मा १५ सदस्य अखिल नेपाल महिला संघ माल्लरानि १ को वडा समिति समेत गठन भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?