शनिबार, साउन १२, २०८१

एमाले प्युठानको अध्यक्षमा बिजय बिराज बिष्ट बिजयी

झिमरुकपोस्ट संवाददाता

प्युठान । नेकपा एमाले प्युठानको अध्यक्षमा बिजय बिराज बिष्ट बिजयी भएकाछन । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा बिष्टले ३१४ मत ल्याएर बिजयी भए।

अध्यक्षका अर्का प्रतिस्पर्धी नेहरसिंह केसीले एक सय ७६ मत पाए । पदाधिकारीमध्ये उपाध्यक्षमा झगबहादुर विश्वकर्मा, सचिवमा माधव शर्मा तथा दुई सहसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal