शनिबार, साउन १२, २०८१

झिमरुक ३मा राष्ट्रिय जनमोर्चाको कार्यकर्ता भेटघाट सम्पन्न

 

प्युठान
खिम बहादुर बिक

राष्ट्रिय जनमोर्चा झिमरुक गाउपालिका वार्ड नम्बर ३आहालखोला डाडाडिही मा राष्ट्रिय जनमोर्चाको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मा प्रमुख अथिति किसान महासघ का केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर के सि हुनुहुन्थ्यो केसिले कार्यकर्ता भेटघाट कार्यक्रम बोल्दै राष्ट्रिय जनमोर्चा ने क पा मसाल को स्पष्ट राष्टबादी नितिबाट डराएर तर्सेकाहरुले अब मसाललाइ सखाप पार्छौ भन्दै हिडेको बताउनुभयो।

केसिले देसको प्रधानमन्त्री लाई सल्लाह दिने सल्लाहकार जस्को सल्लाहमा संविधान,दुइतिहाइको सरकार,६ओटा प्रदेसका बामपंथी सरकार,आफ्नै पार्टी धुजा धुजा पार्नेले प्युठानमा मसाल सखाप सक्छम भन्नू हास्यास्पद तर्क भएको बताउनुभयो। केसिले,एम सि सि,संसद बाट पास भए ,हाम्रो देस अमेरिकी भरतिय साम्राज्यवाद का सेना परेड खेल्ने फुटबल मैदान बन्ने बताउनुभयो,एमसिसी पास भए हाम्रो देसको कानुन पङ्गु बन्नेछ भन्दै त्यसको सबैले बिरोध गर्नुपर्ने बताउनुभयो। राष्ट्रियताको रक्षा गर्दै जनबादी क्रान्ती सफल पार्न सबै लाग्नुपर्ने बताउनुभयो।

रा ज मो लुम्बिनी प्रदेश सदस्य एबं झिमरुक गाउपालिका अध्यक्ष तिलक बहादुर जि सिले झिमरुक को समान बिकासका कारण प्रदेसमा नै एक नम्बर नमुना गाउपालिका बनेको बताउदै यो बन्नुमा हामी जनप्रतिनिधि मात्र नभै पार्टीकोपनि हात रहेको बताउनुभयो।

कार्यक्रम मा रा ज मो पुर्ब जिल्ला उपाध्यक्ष रण बहादुर खडका,किसान महासङ्ह जिल्ला अध्यक्ष एबम ३ नम्बर वार्ड अध्यक्ष मीन बहादुर खत्री,मुल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सदस्य खिम बहादुर बि क,जातीय समता समाज,लुम्बिनी प्रदेस सदस्य एबम प्युठान जिल्ला कोषाध्यक्ष बिनोद कुमार बि क,अखिल छैटौं  केन्द्रिय सदस्य एबम प्युठान जिल्ला अध्यक्ष नवीन के सि,युबक संघ झिमरुक उपाध्यक्ष अर्जुन के सि,महिला संघ तीन।नम्बर अध्यक्ष मन्जु महातारा र वरिष्ठ किसान नेता डन्ड बहादुर के सि को अतिथ्या रहेको थियो।

झिमरुक गा पा ३नम्बर सचिब नबराज के सि को सन्चालन, ३ नम्बर वार्ड उपाध्यक्ष रेकम एम सि को अध्यक्षता मा सन्चालित कार्यक्रम मा रा ज मो झिमरुक गा पा सचिब केसरजङ्ग एम सि ले स्वागत गर्नु भयेको थियो,


उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र का पित बहादुर के सि र याम बहादुर महतारा ले रा ज मो मा प्रबेस गर्नु भयेको थियो,प्रमुख अतिथी चन्द्र बहादुर के सि र तिलक बहादुर जिसिले अबिर र फुल लगाइ राजमोमा स्वागत गर्नु भयेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal