शनिबार, साउन १२, २०८१

“राजनीतिलाई एकपटक फर्केर हेर्दा”

कृष्ण बम मल्ल
#हाम्रो देशकोराजनीति
हाल सम्म नेपाल को राजनिति लाइ फर्कियर हेर्निहो भने ( पाटी )बिस्लेसण  गर्ने हो भने नेपाली  काग्रेस ने.क.पा.एमाले .ने.क.पा. माअेाबादि ( केन्द्ग) मधेसि दल .र केहि बामपंथी  शक्तिहरु  रा.प्र.पा.जनमुक्ति पाटि. स्वतन्त्र पाटि .ने.क.पा मसालको बैधानिक चुनामि मोर्चा .राष्ट्रिया जनमोर्चा हाल जनता का आंखामा  देखियता पनि इनिहरुकै  गलत रबैयाका कारण  मेरा मनमा र भित्रि अत्मा मा खुल्दुली  लागेकोले केही  लेखौं लाग्यो।

#फर्केर हेर्दा

 

आजको अबस्थालाइ  लाइ फर्केर हेर्दा एक मात्र बाम पंन्थि  सक्ति क्रान्तिकारि पाटि ने.क.पा.मसाल तथा उस्को बैधानिक मोर्चा राष्ट्रिया जनमोर्चा जस्ले सदन देखि सडकसम्म  क्रान्तिकारि सक्कलि भनेकै ने क.पा.मसाल को चुनावि मोर्चा हाल सम्म उस्ले देश मा खेलेको भुमिका जनता को आंखामा  छदैछ तर पनि केहि लेखैा जस्तो लागो /
#स्वभिमान नेपालिजनता/
नेपालमा १०४ बर्ष सम्म सामान्तबादि सोच भयको राणा सासन .निरंकुस राजतन्त्र र पंचायति सासन सामान्तको नाइके राजतन्त्र प्रतक्ष राजा कोसासन सैलिकै विरुद्ध  नेपाली  जनताले बलिदान पुर्ण संघर्सगर्दै आंसिक परिवर्तन गरे।
#नेपालकोसासन /
हालसम्म नेपालमा अधिकास २०४६साल ०४७ सालदेखि करिब ३२/३४बर्ष देखि ननेपाली  काग्रेस. र ने.क.पा.एमाले. बहुदल को अेाकालत गर्दै रा.प्र.पा.राजतन्त्र को अेाकालद गर्दै जनमुकत  पाटी जातियता को अेाकालत गरे स्वतन्त्र पाटि साम्राज्य का इसारामा चले मधेसि पाटि सिमित तराइ का मात्र मुद्धा बनाइ एक तराइ एक मदेश का कुरा उठाइ नेपाललाई  खण्ड खण्ड  गराउने सबै जनता लाइ झुक्काउन काम गरे समर्गमा हेर्दा ति पाटि का नेता बिदेसि को दास. का्यकर्ता नेता का दास भयभने भोटर नेताको दास कैदि भए। /

#उधोगधन्दा/
नेपालमा यो भन्दा अगि १००० अैा उधोग धन्दा कलकारखाना थिए  तिनि बेचेर खाय .कोशि.गण्डकी .माहाकालि. अरूण .दोस्रो तेस्रो बेचेर खाय अझै तेस्ले न पुगि राष्ट्रघाति नागरिता बिधयक  अमरिका कै इसारामा एम.सि.सि. पास गरेर अमरिकि सेना नेपाल मा राखेर नेपाल रणभुमि बनाउने कृया कलाप गरे एसरि हेर्दा इनिबाट पाउनुभन्दा सबै गुमाउनु परो / अ।ज जनता का इच्छा बिपरित गलत नागरिता बिधयक  पास गरेर भोलिका दिन मा नेपाल सिक्किम करण फिजि करण गराउने भय /
इनै ठुला दलका सिर्शक नेता ने.का.भू.पु. गृहमन्त्रि .बाल कृष्ण खाड ने.क.पा.एमाले के सचिब टोप बाहादुर रायमाझि उच्च कर्म चारि लगायले नेपनलि लाइ भुटानि नागरिक नक्कलि बनाइ भुटानि सरणर्थि कै रूपमा अमरिका पठाउन समेत पछि परेनन नेपाल संसार बाट बदनाम हुन पुग्यो।
#इपाटिकास्वरूप/
१/नेपालि काग्रेस . नेपालको एस्तो अबस्था मा पुराउने अ।ज नेपालि जनताले बडि चिनेको जनताले बुझेका नेपालि जनता का भोटदियर पत्यार गरेका नेपालमा बिकास को नाम मा अमरिका लाइ खुसि पार्न एम.सि.सि.पास गर्ने नेपाल मा सामान्त बाद को नाइके  अर्ध सामान्त कोरूपमा नाइके चिनिने नेपालि काग्रेस २०४६/४७ साल देखिबडि सत्तामा बसेको छ एस्ले निजिकरण.खुला बजार आर्थिक आउँछ  भनि कोसि.गण्डकी .माहाकालि.नदि नाला उधोग.धन्दा कलकार्खाना बेच्ने कामगरेर नेपालि जनता लाइ घर न घाट बनायो तेसैले यो भन्दा बडि नेपालि काग्रेस बाट आसागर्नु अब आत्मघात हुनेछ।

#नेकपाएमाले /
२/ ने.क.पा.एमाले नेपालको एस्तो अबस्थामा पनि ढुल मुल चरित्र भयको ने.का सरकार कै पालामा एम सि सि पास गर्दा पर्तिपक्ष भुमिका मा न खेले को एम.सि.सि.पास गराउन मदत समेत गरेको ढुल मुल चरित्र मा सिपालु अ।फुलाइ बाम पन्थि सक्ति भन्ने कैले अल्पमत को सरकार कैले ने.क.पा.माअेाबादि ( केन्द्र )सगै बामघटक दुइ तिहाइको  सरकारमा थियो। तेस बाट जनताले पाय के ने.क.पा.एमाले पनि २०४६/४७ साल देखि सत्ताको नजिक भै  बिपक्ष दलको रूपमा दक्षिण पन्थि धार बहुदलिय जनबाद तथा भारात संग रहस्मय तरिका बाट सत्ताको लागि लम पसार गर्ने सत्ता को लाइ जेपनि  गर्न तयार दलालि गर्दै राष्ट्रघात  संम्बन्धित कृयाकलाप  राष्ट्रघाती  मातिकालि संधिमा हस्क्षर गर्ने अरूण तेस्रो आदिमा भारात संग आफ्नो  स्वार्थ  पुर्तिगर्न  राष्ट्रियता  बन्धक राख्न पछि न पर्ने एम.सि.सि.पास गराउन समेत संगंलन रहो तेसैले ने.क.पा. एमाले बाट जनताले धेरै अ।सा गर्नुबेकार छ /

#नेकपामाअबादि(केन्द्र)
३/ पैला ने.क.पा .एकता केन्द्र बैधानिक मोर्चा संयूक्त जनमोर्चा नेपाल २०४६/४७ / सालको चुनाब मा चुनाब जिति देशकै तेस्रो पाटि हुन पुग्यो, तेहि पाटि २०५१/५२ सालमा ने.क.पा.एकता केन्द्रबाट बिभाजन भै एउटा .संयूक्त जनमोर्चा नेपाल भै चुनाबमाभाग लियो ।

अर्को ने.क.पा.माअेाबादी  भन्दै चुनाबको बहिष्कार  गर्यो ने.क.पा माअेाबदि ( केन्द् ) देशमा आमुल परिबर्तन गर्छैा भनि जंगल पस्यो ने.क पा.माअेाबादि ( केन्द्र )ले आमुल परिवर्तन  जनता को मुत्तिको नाममा राज्य आतंक  मच्चाउदै साउन  मैनामा जंगल पस्यो  तर जंगल डडेलो  लगाउन भने सकेन गाउ का मन्दिर बाट भाला, गाउले को भोरूवा बन्दुक र पलिस कोथ्री नट थ्री राइफल लुट्न सफल भयो। तामिल टाइगर ले माअेाबादि सेना लाइतालिम दियो र केहिठाउमा  नेपालि सेना का हतपयार लुट्न सफल भय “।

 

जनता लाइ भर्मपारि अब हामि भारत संग लड्नु पर्छ भनि प जनतालाइ सुरूग खनायो तेहि सुरूंग न पुरिदै  लडाइकै मैदान बाट ७ दल संग दिकि  मा १२ बुंदे संझौता गरे २०६२/६३ साल मा शान्तिबार्ता गरि बल्ल संसदबादी  भासमा माओबादी फस्यो ।

फेरिजनतालाइ झुक्काउन कैले अल्पमतको सरकार ने.क.पा.एमाले पाटि संग पाटि एकताको नाममा दुइ तिहाइ को सरकार बनाइ सत्ता समिकरण हुन न सके फेरि ने.का संग घाटि जोडियको छ ।दोन्द  कालमा तेहि ने.का सरकार ले प्रचण्ड./को टाउको मुल्य ५० लाख तोकियको थियो। एम सि.सि. पास गराइ छाडो २०६२/६३साल यता  सत्ता लिप्स  भयो तेसैले ने.क.पा.माअेाबादि ( केन्द्र )आफान्त बाहेक देश र जनतको लाइ दियको प्रतिबद्दा बाट  चटक्कै भुल्यो त्यसैले  यस बाद झिनो आशा  गर्नु बेकार छ ।

मधेसी दल
४/क्षेत्रीय  सोच भएका मधेसी   दलहरू मधेसको  बिकासको नाममा  एम.सि.सिलाई समर्थन  सहित मधेसी  दल २०६२/६३सालमा सात दल संग शान्तिबार्ता मा १० बुदा संझौता गरि  समय समयमा ने.का.ने.क.पा.एमाले ने.क.पा.माअेा बादि (केन्द्र ) सत्तामा पुगि गलत नागरिता बिधयक    माग राख्न पुगे उपनी भारतको गोटि बनेर,   संघियताकै नाममा तराइमा एक मधेस  एक प्रदेश नेपाल लाइ बिखण्डित  मा फसाउने क्षेत्रीय  भाबना भयको मधेस बादि दल जसरि भय पनि सरकारमा न गयको  कुनै ठाउँ छैन यी दलहरू  भारात मुखि र राष्ट्र र जनजिबिका को क्रियाकलाप  नभयको त्यसौले जनतार राष्ट्रले मधेसी दलबाट  केहि पाउने होइन बरु देशै गुमाउनेबाला छन।

बामपंथी शक्ति
५/ हुनत आफुलाइ बामपंथी शक्ति  भन्ने नेपालमा पनि छन इनका गलत रबैया  सैद्धान्तिक  विस्लेसण  र निति तथा  उग्रनारा का काराणले घर न घाट को अबस्थामा छन ।चुनाब उपयोगगरे दक्षिणपन्थि भैइने  संसोधनबादि भैइने चुनाब बहिष्कार  गरे  जनता बाट वहिस्कृत हुने जस्ता संकृण सोचले अनिर्णकाबन्दि अ।फैमा छन उनिबाटराम्रो मुलक बाहेक अपेक्ष गर्ने आशा  छैन सदाटुट फुट भै रहन्छन।

#राष्ट्रिय जनमोर्चा।
६/नेपालको कम्यूनिष्ट पाटि मसाल उसैको बैधानिक मोर्चा राष्ट्रिया जनमोर्चा पाटि ठुलो र सानु सवाल  भन्नुभन्दापनि देश प्रदेश देखिएसको बिचार संसार को कुना कुना मा  उसको  बिचार  फैलिएको छ।
#बिचाररनिति/
(क)सिदान्त र दृष्ट्रिकोरणले नेपालमा बामपंथी आज  एक मात्र सक्तिसालि पाटि हो चुनाबको  मतकै आधारमा जबर जस्ति ले चैाथो शक्ति हो।
# बिदेसिदलाल/
(ख) राष्ट्र बिरोधि क्रियाकलापको   बिरोध गर्ने राष्ट्रियताको बचाउ गर्ने पाटि हो /

(ग)राष्ट्रघाती असामान स संधि संझौताको बिरोध गर्ने  पाटी हो।

.संघियता.एम.सि.सि.राष्ट्रघाटि नागरिता  राजनिति भष्ट्रचार महंगी .नक्कलि भुटानप सरणर्थि मानव तस्कर  को बिरोध गर्ने पाटि पनि हो /
#कम्यूनिष्टकाखोल
(घ)नेपालमा कम्यूनिष्ट खोल अेाडेका जनबिरोधिकृयाकलाप गर्नेदलाल भष्ट्रचारि गर्नेको मुटुको किलो साबित संसद देखि सडक.स्थानिय निकायको भण्डाफोर गर्ने र आन्दोलनमा होमिने  एक मात्र पाटि राष्ट्रिय जनमोर्चा हो।
#संसदमाभुमिका/
(ड.)संसद देखि सडकमा किन नहोस जति भयपनि यदि एक्लै  भयपनि किन नहोस आफ्नो  पाटिको मत राख्दै  सबै  खालेदेसि बिदेसि प्रतिकृयावादिहरु साम्राज्यवादिहरुको बिरोध गर्ने पाटी हो।
#सच्चादेशभक्त/
(च) त्यसैले  सच्चा देश भक्त बामपंथी  क्रान्तिकारि नैालो जनबादि क्रान्तिकारि र आन्दोलनमा सरिक   भै लाग्न आव्हान  गर्दै ने.क.पा.मसाल को बैधानिक मोर्चा राष्ट्रिय  जनमोर्चा ले  भनेको अबस्था ल्याउन सबै सक्तिहरु  आबद्ध  हुनुको अर्को  बिकल्प छैन /
(कृष्ण बम मल्ल )
सैना मैना नगर पालिका वार्ड नं ४ रूपन्देहि

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal