मङ्लबार, जेष्ठ १९, २०८३

साहित्य परिषद प्युठानको बैठक सम्पन्न

साहित्य परिषद प्युठानको बैठक सम्पन्न भएको छ।

उपाध्यक्ष बिमला खनालको अध्यक्षता  तथा अग्रज साहित्यकारको समुपस्थितिमा सम्पन्न बैठकले बिधुतकर्मी साहित्य समाजले धान दिवसको अवसरमा साहित्य परिषद प्युठालाई गरेको सम्मानप्रती हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्ने र यही असार २९ गते भानुभक्त मा बि बर्बोटमा कविता प्रतियोगिता गरि भानु जयन्ती सम्पन्न गर्ने निर्णय गरियो । जिल्ला बाहिरबाट प्रकाशन गर्न लागिएको मुखपत्र सुमनको पिडिएफ  कपी हेरेर समिक्षा गरियो कतिपय आएका लेख रचनाहरुमा सम्पादक मण्डलमा समिक्षा गरि आवश्यक निर्णय गरि निर्देशन समेत गरियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal