गृहपृष्ठ

रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै,सुरक्षा व्यवस्थामा कडाई

पोखरा । सूर्यदर्शन सहकारी पोखरामा ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । अदालत उपस्थित गराउँन पूर्व पोखरामा सुरक्षा व्यवस्थालाई कडाई गरिएको छ । सहकारी...

पुरा पढ्नुहोस
सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

काठमाण्डौं । सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । काठमाण्डौं स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयवाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीवाट पक्राउ अनुमति...

पुरा पढ्नुहोस
देशले संंघीयताको भारी बोक्न सक्दैन ः के.सी.

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले संघीयता खारेज नभए संघीयताले देशनै खारेज गर्ने बताउनु भएको छ । राजनैतिक,सामाजिक तथा आर्थिक कुनैपनि पक्षले संघीयताको भारी बोक्नका लागि नेपाल सक्षम नरहेको बताउँदै उहाँले संघीयताको...

पुरा पढ्नुहोस
नौबहिनी र ऐराबती गाउँपालिकामा आज सार्वजनिक बिदा

प्यूठान । कोजाग्रत पूर्णिमाको अवसरमा नौबहिनी गाउँपालिका र ऐरावती गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ । पालिकाभरका सरकारी कार्यालय शैक्षिक संस्था तथा सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको पालिकाले जनाएका छन् । कोजाग्रत पूर्णिमाको अवसरमा दशैंको...

पुरा पढ्नुहोस
आजबाट बडादशैं सकिदै

प्यूठान । नेपालीहरुको महानपर्व बडादशैं आजवाट समापन हुदैंछ । असोज १७ गते घटस्थापना गरेर सुरु भएकोे वडादशैं आज कोजाग्रत पूर्णिमासंगै समापन हुन लागेको हो । नेपाली हिन्दु धर्मालम्वीहरुको महान पर्व बडादशैं धनधान्य एवं सम्पन्नताकी देवी...

पुरा पढ्नुहोस
कार दुर्घटना हुँदा चार भारतीय तीर्थयात्री घाईते

प्यूठान । प्यूठानमा कार दुर्घटना हुँदा चार जना भारतीय तिर्थयात्री घाईते भएका छन् । भारतीय नम्बर प्लेटको यूपी ५६ ए ए ४२२२  नम्बरको कार दुर्घटना हुदा स्वर्गद्धारी दर्शन गरेर फर्किएका भारतीय नागरिक घाइते भएका...

पुरा पढ्नुहोस
बडा दशैको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुँजाआराधना

प्यूठान । बडादशैंको तेस्रो दिन आज नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिवत पुजाआरधना गरिदैंछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहेको धर्मग्रन्थमा उल्लेख छ । देवीको...

पुरा पढ्नुहोस
वित्तीय संस्थालाई नेकपा (बहुमत) को निर्देशनात्मक पत्र

प्यूठान । नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) ले बैंक तथा वित्तीय संस्थाले लिने चर्को व्याजदर र धितो लिलामिको मुद्धालाई लिएर थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने बताएको छ । बैंक तथा वित्तिय संस्थाहरुले नागरिकहरुवाट चर्को व्याजदर...

पुरा पढ्नुहोस
दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

  प्युठान। बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने...

पुरा पढ्नुहोस
महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

प्यूठान । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म हर्षोल्लासका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घटस्थापना हो । घर–घरमा वैदिक विधिपूर्वक दियो,...

पुरा पढ्नुहोस