मुख्य समाचार
काठमाडौँ । अखिल (छैठौं) को राष्ट्रिय परिषद् आगामी २०८० असोज १२ र १३ गते केन्द्रीय क्याम्पस कीर्तिपुर (काठमाडौँं) मा हुने भएको छ । यही साउन ५ र ६ गते पाल्पाको सदरमुकारम तानसेनमा सम्पन्न केन्द्रीय समिति बैठकले...
पुरा पढ्नुहोसन्युयोर्क । चीनको वुहानपछि अब अमेरिकाको मासु बजारबाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरामा छ । हार्वर्डका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेका छन् । उनीहरूको प्रतिवेदन अनुसार मानव, जनावर र जङ्गली...
पुरा पढ्नुहोस– व्यक्ति हत्यामा मतियार बनेको अभियोगमा युएईको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाए पनि जेल प्रशासनका अधिकारीले निर्दोष ठान्दा अहिलेसम्म जीवित छन्, नेपाल सरकारका तर्फबाट युएईका शेखलाई मनाउन बलियो आग्रह भए पाउन सक्छन् माफी – जेलभित्रबाट...
पुरा पढ्नुहोसआज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान...
पुरा पढ्नुहोसधनुषा — धनुषाको सीमावर्ती क्षेत्र मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा क्षेत्रमा गोली हानी एक महिलाको हत्या भएको छ । शनिबार राति करिब साढे ८ बजे अज्ञात समूहले महिलामाथि गोली प्रहार गरेको धनुषा प्रहरीले जनाएको...
पुरा पढ्नुहोसकाठमाडौं, ६ साउन । थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ । गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा...
पुरा पढ्नुहोस-बिन बहादुर रेग्मी, सुरत झिम्रुक पोस्ट,संवाददाता जरुरी सूचना:- पहिचान नखुलेको मान्छे मृत अवस्थामा फेला परेको छ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति ले आफन्तको खोजी गरी रहेको छ। पञ्चनामा पोस्टमार्दम पछि लासलाई सिविल...
पुरा पढ्नुहोसझिमरुक संवाददाता ,बिन बहादुर रेग्मी ,प्यूठानी पाल्पा माथगढी ६ कि हुमा गाहा यतिबिले अस्पतालको बेडमा छिन। बाख्रा चराउन भिरमा गएकी एक्कासि खुट्टा चिप्लिएर लड्न पुगिन ,र उनको सरिरीका विभिन्न भागमा ठुला ठुला घाउ लाग्न पुग्यो। घरको आर्थिक...
पुरा पढ्नुहोसविराटनगरमा आज भएको पत्रकार सम्मेलनमा उनले बिना सेटिङ, मिलेमतो नभइ सुन तस्करी सम्भव नभएको बताए। उनले भने “बिना सेटिङ, मिलेमतो नभएर सम्भव छैन। तर कुन लेबलको, कुन ढंगको हो, कसको, भन्ने कुरा अनुसन्धान विषय...
पुरा पढ्नुहोसडडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न एक पुरुषको विषालु च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको...
पुरा पढ्नुहोस









