मुख्य समाचार

लुम्बिनी केबलकारले ‘मर्निङ टाइममा आउने ग्रहाकलाइ ५० प्रतिशतछुट दियो  

रुपन्देही । लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ ।साउनको पहिलो बुधबारदेखि लागू हुने गरी हरेक बुधबार बिहान ९ देखि १२ बेसम्म मात्र टिकट काट्ने...

पुरा पढ्नुहोस
मिटर ब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित मिटर ब्याजीलाई कडा कारबाही हुने

काठमाडौं । प्रतिनिधिसभाबाट मिटर ब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित भएको छ । आजको प्रतिनिधिसभा बैठकबाट मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो । जसले मिटर ब्याजका समस्यालाई सम्बोधन गर्छ ।विधेयक...

पुरा पढ्नुहोस
जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु

३१ असार, रोल्पा । जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । २८ असारमा जंगलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरुकी आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले...

पुरा पढ्नुहोस
पर्वत जिल्लामा जिप दुर्घटना ७ वर्षीया बालिकाको मृत्यु ११ जना घाइते

पर्वतमा जीप दुर्घटना हुँदा ७ वर्षकी बालिकाको ज्यान गएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको गौडामुनिमा गएराति भएको जीप दुर्घटनामा शीतल विकको ज्यान गएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
सोमबारदेखि बढी पानी पर्ने

काठमाडौँ । हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिकदेखि...

पुरा पढ्नुहोस
चितवनमा उत्पादित पशुआहार पहिलो पटक चीन निर्यात

  नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा उद्योग रहेको छ ।सो कम्पनीले तयार गरेको...

पुरा पढ्नुहोस
साहित्य परिषद प्युठान र भानुभक्त मा बि को आयोजनामा २१० औ भानु जयन्ती मनाइयो

  झिमरुकपोस्ट संवाददाता  प्युठान   साहित्य परिषद प्युठान र भानुभक्त मा बि बर्बोटको आयोजनामा २१० औ भानु जयन्ती अन्तर माध्यमिक बिद्यालय स्तरीय कविता प्रतियोगितासहित सम्पन्न भएको छ । साहित्य परिषद प्युठानका कार्यवाहक अध्यक्ष बिमला खनालको अध्यक्षता तथा...

पुरा पढ्नुहोस
मिटरब्याजिहरुलाइ तुरुन्तै कारबाही गर्ने विधेयक ल्याउन मसालको माग

काठमाडौँ । नेकपा (मसाल) ले मिटरब्याज विरोधी विधेयक तुरन्त ल्याउन सरकारसित आग्रह गरेको छ । प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० असार २९ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले यस्तो माग गरेको हो । वक्तव्यमा सो विधेयक रोक्न...

पुरा पढ्नुहोस
यात्रुबाहक बस अनियन्त्रित भएर सडकबाट खस्दा १९ जना यात्रु घाइते

चितवनको दासढुङगा नजिकै यात्रुबाहक बस अनियन्त्रित भएर सडकबाट खस्दा १९ जना यात्रु घाइते भएका छन् । शुक्रबार विहान  करिब ५ बजेतिर कांकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आँफै अनियन्त्रित भई सडकबाट...

पुरा पढ्नुहोस
सर्पको टोकाइबाट धेरैले अकालमा ज्यान गुमाउँदै

सर्पको  टोकाइबाट पछिल्ला ५ वर्षयता देशभर  १०५ जनाले अकालमै ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विसं २०७५ देखि २०८० असार २७ गतेसम्मको सर्प टोकाइको तथ्यांकअनुसार १६४ घटना घट्दा १०५ जनाको...

पुरा पढ्नुहोस