मुख्य समाचार

प्रहरीका निरीक्षकको दादागिरी हवल्दार र जवानलाई पानीमा डुबाउँदै हाने भाटैभाटा

झापा- सादा पोशाकमा घुमुवाको रुपमा खटिएका सशस्त्र प्रहरीका निरीक्षकले सशस्त्र प्रहरीकै हवल्दार तथा जवानलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।झापाको सीमावर्ती क्षेत्र नकलबन्दामा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार तथा जवानलाई सशस्त्र प्रहरीको...

पुरा पढ्नुहोस
नक्कली  कागजात बनाएर नेपाली नागरिकता लिन खोज्ने दुई जना पक्राउ

पाँचथरमा फर्जी कागजात बनाएर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन खोजेको आरोपमा दुई जना पक्राउ परेका छन् । आफ्नो झड्केलो छोरालाई नागरिकता बनाउन फाल्गुनन्द गाँउपालिका-१ का ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारतको असामका उनका झड्केला छोरा २२ वर्षीय समित...

पुरा पढ्नुहोस
पशुपति सर्माको तिम्रा नेता बिग्रिए जाग जनता’ बोलको गीत सार्बजनिक

काठमाडौं । गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘तिम्रा नेता बिग्रिए जाग जनता’ बोलको गीत पशुपतिले आज आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । नेतालाई व्यंग्य गरेको गीतले जनतालाई सचेत हुन आग्रह...

पुरा पढ्नुहोस
देश गम्भीर संकटतर्फ :मसाल महामन्त्री ,मोहनबिक्रम सिंह

घोराही । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालको राजनीति गम्भीर संकटतर्फ उन्मुख भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री सिंहले नेपाली जनताको त्याग र बलिदानबाट...

पुरा पढ्नुहोस
अर्कै ब्याक्तीलाई परिक्षा दिन लगाएर लोकसेवा पास भै जागिर खाएका ब्याक्ती पक्राउ

  रुपन्देही प्रहरीले अर्कै साथीलाई परिक्षा दिन लगाएर जागिर खाएका एक कर्मचारी र अर्कैको नामबाट लोकसेवा आयोगको लिखित परीक्षा दिने एक जना गरी दुईजनालाई पक्राउ गरेको छ। लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं.१३८१२ ÷ ०७६–०७७ (मधेश)...

पुरा पढ्नुहोस
कांग्रेस सभापति देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ । उहाँ नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । सभापति देउवाले केही...

पुरा पढ्नुहोस
बुधबार मधेशसहित तीन प्रदेशमा बर्षा हुने

काठमाडाैं । हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बुधबार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी...

पुरा पढ्नुहोस
तनहुँ जिल्लामा बोराभित्र महिलाको लास भेटियो  

तनहुँको व्यास नगरपालिका– ४ स्थित चिहानडाँडानजिक बोराभित्र आज एउटा शव फेला परेको छ। उक्त वडाको चिहानडाँडानजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृत फेला...

पुरा पढ्नुहोस
खुकुरीले हानेर काठमाडौंमा भाइद्धारा दाजुको हत्या

काठमाडौं,३० जेठ । काठमाडौंमा आफ्नै भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । काठमाडौं महानगरपालिका २३ ओमबहालमा बस्ने २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गरी आफ्नै दाजु वर्ष ४५ का सूर्य शाक्यको हत्या गरेको...

पुरा पढ्नुहोस
काठमाडौंमा राजकुमार नेपाली र तनहुँकी २६ वर्षीया मुस्कान बयक झुन्डिएको अवस्थामा फेला

काठमाडौं । काठमाडौंको गोंगबुमा विवाहित युवायुवती झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।टोखा नगरपालिका- ९ स्थित होटल ग्रिन नेपालमा गोरखाका राजकुमार नेपाली र तनहुँकी २६ वर्षीया मुस्कान बयक झुन्डिएको अवस्थामा सोमबार भेटिएको प्रहरीले जनाएको छ। काठमाडौं...

पुरा पढ्नुहोस