मुख्य समाचार
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले तिनाउ नदीमा लगाएको ठेक्कामा अनियन्त्रित उत्खनन् भइरहेको छ। चार दिन अघिदेखि तिनाउ नदीमा दिनहुँ सयौँ एक्साभेटर र टिपरले नदीजन्य पदार्थ उत्खनन् गर्ने र ओसार्ने काम गरिरहेका छन्। तिलोत्तमा नगरपालिकाले गत फागुन २ गते...
पुरा पढ्नुहोसबिमल प्रसाद पाेख्रेल जेष्ठ ३१ प्युठान नेपाल पत्रकार महासंघ प्युठानले सदस्यता शुद्विकरण अभियान तिब्र गतिमा अगाडि बढाएकाे छ।सहासंघमा आबद्व साधारण सदस्य १४३ जना मध्यबाट ८१ जनाले नबिकरण गर्ने र ६२ जनाकाे नबिकरण नगरिने सर्बसम्बत निर्णय गरेकाे...
पुरा पढ्नुहोसतनहुँ — श्रीमतीले दुईवटा सिम चलाएको निहुँमा हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट...
पुरा पढ्नुहोसमाडी नगरपालिकामा नौ वडा मात्रै छन्। विसं २०७१ मङ्सिर १६ गते माडी उपत्यकाका चार गाउँ विकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो। गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँविकास समितिलाई समाहित गरेर सो नगरपालिका बनाइएको...
पुरा पढ्नुहोसझापा- सादा पोशाकमा घुमुवाको रुपमा खटिएका सशस्त्र प्रहरीका निरीक्षकले सशस्त्र प्रहरीकै हवल्दार तथा जवानलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।झापाको सीमावर्ती क्षेत्र नकलबन्दामा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार तथा जवानलाई सशस्त्र प्रहरीको...
पुरा पढ्नुहोसपाँचथरमा फर्जी कागजात बनाएर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन खोजेको आरोपमा दुई जना पक्राउ परेका छन् । आफ्नो झड्केलो छोरालाई नागरिकता बनाउन फाल्गुनन्द गाँउपालिका-१ का ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारतको असामका उनका झड्केला छोरा २२ वर्षीय समित...
पुरा पढ्नुहोसकाठमाडौं । गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘तिम्रा नेता बिग्रिए जाग जनता’ बोलको गीत पशुपतिले आज आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । नेतालाई व्यंग्य गरेको गीतले जनतालाई सचेत हुन आग्रह...
पुरा पढ्नुहोसघोराही । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालको राजनीति गम्भीर संकटतर्फ उन्मुख भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री सिंहले नेपाली जनताको त्याग र बलिदानबाट...
पुरा पढ्नुहोसरुपन्देही प्रहरीले अर्कै साथीलाई परिक्षा दिन लगाएर जागिर खाएका एक कर्मचारी र अर्कैको नामबाट लोकसेवा आयोगको लिखित परीक्षा दिने एक जना गरी दुईजनालाई पक्राउ गरेको छ। लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं.१३८१२ ÷ ०७६–०७७ (मधेश)...
पुरा पढ्नुहोसकाठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ । उहाँ नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । सभापति देउवाले केही...
पुरा पढ्नुहोस







