मुख्य समाचार

स्वास्थ्य प्रवद्र्धनका लागि मिडिया पैरवी कार्यक्रम

प्यूठान । स्वास्थ्य क्षेत्रका सकारात्मक सन्देशहरु प्रवाह गर्न संचारकर्मीहरुलाई आग्रह गरिएको छ । आईतबार स्वास्थ्य कार्यालयमा भएको एक कार्यक्रममा विरामी भएर स्वास्थ्य उपचारका लागि अस्पताल जानु भन्दा आनिवानीमा सुधार ल्याउने गरी सकारात्मक सन्देशहरु प्रवाह...

पुरा पढ्नुहोस
प्यूठानमा ‘विशेष रक्तिम सास्कृतिक साँझ’ प्रर्दशन 

प्यूठान । रक्तिम सांस्कृतिक अभियानले प्यूठानको जुम्रिमा सांङ्गेतिक प्रस्तुती कार्यक्रम गरेको छ । देशका विभिन्न जिल्लाहरुमा ‘विशेष रक्तिम सास्कृतिक साँझ’ अभियान संचालन गरेको रक्तिम परिवारले आईतबार प्यूठानमा सांङ्गेतिक प्रस्तुती गरेको हो । संघीयताको खारेजी, गणतन्त्रको...

पुरा पढ्नुहोस
रक्तिम सास्कृतिक अभियानले प्युठानमा रक्तिमसाँझ प्रदर्शन गर्ने

प्युठान रक्तिम सास्कृतिक अभियान केन्द्रीय समितिले प्युठानमा रक्तिम साझ २०८३ प्रदर्शन गर्ने भएको छ। देश ब्यापी अभियानको रुपमा संचालन गरिने कार्यक्रम अन्तरगत प्युठानमा असार ७ गते होटल आयुस्मा जुम्रीमा आयोजना गरिएको रक्तिम सास्कृतिक अभियान प्युठानले...

पुरा पढ्नुहोस
गौमुखीमा निशुल्क बिसेसज्ञ स्वास्थ्य शिविर सप्पन्न

प्युठान गौमुखी गाउँपालिकाको आयोजनामा एक दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर पुजा स्वास्थ्य चौकीमा सम्पन्न भएको छ। जेष्ठ नागरिक, मानसिक समस्या तथा अन्य समस्या भएका नागरिकहरुको लागि विशेषज्ञ सेवा सहितको निशुल्क शिविर संचालन भएको हो।गौमुखी गाउँपालिकाको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा प्युठानले गणतन्त्र र राष्ट्रियता बिषयमा जिल्ला स्तरीय अन्तरकृया

प्युठान राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानको आयोजनामा संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता विषयमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम प्युठानको पुण्यखोलामा सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले नेपालमा बिदेशि नागरिकको संख्या बढ्दै गएको र...

पुरा पढ्नुहोस
गौमुखीको सवै वडामा सार्वजनिक सुनुवाई हुँदै, मंगलबार पुँजामा   सम्पन्न

प्यूठान  गौमुखी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२।०८३ को सार्वजनिक सेवा प्रवाह र कार्यसम्पादन सम्वन्धी वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम शुरु भएको छ । पालिकाका सवै वडामा सार्वजनिक सुनुवाई गर्ने गरि मंगलबार ४ नम्वर वडा...

पुरा पढ्नुहोस
गौमुखीमा राष्ट्रिय परिचयपत्रको लागि २ दिने घुम्तीशिविर संचालन

प्युठान गौमुखी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको लागि २ दिने घुम्ती शिविर संचालन भएको छ। जिल्ला प्रशासन कार्यालयको आयोजना तथा गौमुखी गाउँपालिकाको समन्वयमा राष्ट्रिय परिचयपत्रको लागि घुम्ती शिविर गौमुखी गाउँपालिकाको लिवासेमा संचालन भएको छ। गाउँपालिकाको माग, आवस्यकता र...

पुरा पढ्नुहोस
स्वर्गद्धारी नगरपालिकामा सिविआर कार्यक्रम संचालन

प्यूठान स्वर्गद्धारी नगरपालिकामा समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम (सिविआर) सञ्चालन भएको छ । लुम्बिनी प्रदेश सरकार अन्र्तगत सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आर्थिक सहयोगमा राष्ट्रिय अपांग सेवा संघ प्यूठानले चालु आर्थिक वर्षको लागि सिविआर कार्यक्रम...

पुरा पढ्नुहोस
मल्लरानीको ०८२/०८३ को दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

प्युठान मल्लरानि गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर २ कुडारामा सम्पन्न भएको छ । झिमरुक नेटवर्क एण्ड मिडिया प्रा.ली. प्युठानको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो। मल्लरानी गाउँपालिकाले प्रदान गरेका...

पुरा पढ्नुहोस
प्यूठानमा ७८ हजार नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

प्यूठान । जिल्लामा ७८ हजार भन्दा बढी व्यक्तिहरु स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्ने उद्येश्य सहित सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तरग जिल्लामा ७८ हजार ७ सय...

पुरा पढ्नुहोस