मुख्य समाचार
काठमाडौं । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष विष्णु शर्माको पशुपति आर्यघाटमा सम्मानका साथ अन्त्येष्टि गरिएको छ । शर्माको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गर्नुभयो...
पुरा पढ्नुहोसरिपोर्टर :- जनक बिसि ,भारत मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समिति महिला बिभागकाे आयोजनामा ११२ आै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भब्य र सानदार रुपमा सफल भएको छ , सर्व प्रथम सहिदहरु...
पुरा पढ्नुहोसकाठमाडौं, फागुन २५ । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल आउने भएका छन्। विदेशमन्त्री वाङ मार्च महिनाभित्रै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।उनी आउने मिति तय भइनसके पनि मन्त्रालय मार्चभित्र नेपाल...
पुरा पढ्नुहोसकाठमाडौं । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष विष्णु शर्माको निधन भएको छ । शर्माको मंगलबार काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले जानकारी दिनुभएको छ ।केही महिनादेखि जण्डिस...
पुरा पढ्नुहोसझिमरुकपोस्ट संवाददाता प्यूठान फाल्गुन २४ गते । गाैमुखी गाउँ पालिका स्तरिय महिला संजालकाे आयाेजनामा ११२ ओं अन्तर्राष्ट्रिय महिला दिवस गाैमुखी मावि ठूलावेशीकाे प्राङ्गणमा पालिका संजालकी अध्यक्ष कमला पाेख्रेलकाे अध्यक्षतामा सम्पन्न भएको छ। ११२ ओं महिला दिवसको लुम्बिनी...
पुरा पढ्नुहोसकास्की पोखरा आज मिति २०७८/११/२४ गते कास्कीमा क्रियाशिल बामपंथी महिलाहरुको सयुक्त संघर्श समितिले ११२ औं श्रमिक नारी दिबस भब्य रूपमा मनाएको छ । उक्त कार्यक्रम पोखराको मुस्ताङ चोकबाट जुलुस सुरु भै रास्ट्र बैंक चोक हुँदै बिरौटा...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,गुल्मी पुर्तिघाट प्रगतिशील पत्रकार संघ गुल्मिको जिल्ला स्तरीय भेला सम्पन्न भएको छ।प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य संकर प्रसाद पोख्रेलको अथित्यमा गुल्मि जिल्लाको कालीगण्डकीमा गाउंपालिकाको पुर्तिघाटमा जिल्ला भेला सम्पन्न भएको हो। भेलाले प्रगतिशील पत्रकार...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल गुल्मी पुर्तिघाट राष्ट्रिय जनमोर्चा गुल्मिको आयोजनामा गुल्मिको कालीगण्डकी गाउंपालिकामा स्थानीय तहको चुनावी भेला उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिती मनोज भट्टले अहिले दुई खाले अतिवाद शीत नेपाली जनताहरुले...
पुरा पढ्नुहोसप्यूठान फाल्गुन २२ गते झिमरूक गाउँ पालिकाकाे केन्द्र मच्छि बजारमा एमसिसी बिरूद्द प्रदर्शन सहित बिराेध सभा सम्पन्न भएको छ।सभामा बाेल्दै राजमाे लुम्बिनी प्रदेश अध्यक्ष बाेम बहादुर खत्रीले अमेरिकाले नेपाली जनताले बिजुली बेच्न पाएनन् भनेर वा...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ । ५ मार्च २०२२ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न्न सहरहरूमा परिचयपत्र विहीन नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन सक्रियता पुर्वक पहल गरिरहेको सन्दर्भमा आज राजस्थान राज्यको श्रीगंगानगरमा मूलप्रवाह...
पुरा पढ्नुहोस









