मुख्य समाचार
झइन्द्र भण्डारी स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भिङ्ग्रीकोटमा रा १ त ३२५४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालक अमर बहादुर बुढाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भिङ्ग्रीका अनुसार बिहान करिब ८ बजे ट्याक्टर...
पुरा पढ्नुहोसखिमराज चालीसे चंडिगढ जागिर नपाएर देश मै दुःख भोगेको मान्छे हु । तर पनि दासता बिरुद्ध लडिरहने मान्छे हु ।। ठुला मान्छेको पाउ पर्ने सँस्कार बिरोधी मान्छे हु । लम्पसार वादी सोच विरुद्ध उभिने मान्छे हु ।। योग्यता अपमान भईरहने...
पुरा पढ्नुहोसकाठमाडौँ । थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन्...
पुरा पढ्नुहोसनेपाल विद्यार्थी संघ र अखिल छैठौँले बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् । क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा क्याम्पसको मुल गेटमा गयराति अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको ...
पुरा पढ्नुहोसफाल्गुन १०, प्युठान जुमान सिंह केसी। गौमुखी गाउँपालिकाले आगामी फल्गुन १३ गते देखि १७ गते सम्म पाँच दिन सम्म दादुरा- रुबेला खोप अभियान संचालन गर्ने भएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तरगत अभियान संचालन गर्न लागिएको हो। बिहिवार गाउँपालिकामा...
पुरा पढ्नुहोसकाठमाडौँ —नागार्जुन–६, सीतापाइलाको भैरव टोलस्थित एक घरमा डेरा गरी बस्ने चार जना बुधबार मृत अवस्थामा फेला परेका छन् । एक वर्षयता बस्दै आएकी ३८ वर्षीया ईश्वरी भनिने प्रेमकुमारी श्रेष्ठ, ८ वर्षीया अनिशा श्रेष्ठ र २...
पुरा पढ्नुहोसखिमराज चालिसे, चन्डिगढ (भारत) । भारतको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर सदस्य एवम् सिटी एरिया सदस्य रोशनी बस्याललाई मातृशोक परेको छ । बस्यालकी ५८ वर्षीय आमा जोइकला बस्यालको फेब्रुअरी १२, २०२४...
पुरा पढ्नुहोसखिमराज चालिसे, चन्डिगढ (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर महिला क्षेत्रीय समितिकी नेतृ मीना बगालेलाई मातृशोक परेको छ । बगालेकी ७० वर्षीया आमा खगिसरा थामीको निधन भएसँगै उहाँलाई मातृशोक परेको हो...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गर्दै एक सूचना जारी गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका...
पुरा पढ्नुहोसभारतमा नेपाली नागरिकले नेपाली कागजातका आधारमा मोबाइल सिमकार्ड खरिद गर्न पाउने भएका छन्। भारतले १२ वर्षपछि नियम सच्याएर नेपाली र भुटानी नागरिकका लागि सिमकार्ड लिन सजिलो व्यवस्था गरेको छ। नेपाली नागरिकता, राहदानी वा निर्वाचन परिचयपत्रका आधारमा...
पुरा पढ्नुहोस