
कोटी प्रसाद पोख्रेल
मिति १७/०३/२०२४
मूल प्रवाह अखिल भारत नेपाल एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व पश्चिम उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा एक दिने परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संयुक्त नगर संयोजक काशीराम शर्माको अध्यक्षतामा अगाडि बढेको थियो । उक्त परीक्षण कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य चन्द्रकान्त शर्माले मूल प्रवाहको भूमिका, संगठनात्मक पद्धति, संगठन र कार्यकर्ताबीचको सम्बन्ध,कार्यकर्ता र जनता बीचको सम्बन्ध, बारे र मूल प्रवाह खिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य खगेश्वर सुनारले तत्कालीन राजनीतिक परिस्थिति, राष्ट्र अन्तर्राष्ट्रिय बीचको सम्बन्ध, अहिले मूल प्रवाले खेल्नुपर्ने भूमिका सहित मूल प्रवाहको एक दिने परीक्षण कार्यक्रम सम्पन्न
चेन्नई
कोटी प्रसाद पोख्रेल
मिति १७/०३/२०२४
मूल प्रवाह अखिल भारत नेपाल एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व पश्चिम उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा एक दिने परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संयुक्त नगर संयोजक काशीराम शर्माको अध्यक्षतामा अगाडि बढेको थियो । उक्त परीक्षण कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य चन्द्रकान्त शर्माले मूल प्रवाहको भूमिका, संगठनात्मक पद्धति, संगठन र कार्यकर्ताबीचको सम्बन्ध,कार्यकर्ता र जनता बीचको सम्बन्ध, बारे र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य खगेश्वर सुनारले तत्कालीन राजनीतिक परिस्थिति, राष्ट्र अन्तर्राष्ट्रिय बीचको सम्बन्ध, अहिले मूल प्रवाले खेल्नुपर्ने भूमिका सहित विभिन्न विषयमा परीक्षण दिनुभएको थियो। दिनुभएको थियो।मूल प्रवाहको एक दिने परीक्षण कार्यक्रम सम्पन्न
चेन्नई
कोटी प्रसाद पोख्रेल
मिति १७/०३/२०२४
मूल प्रवाह अखिल भारत नेपाल एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व पश्चिम उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा एक दिने परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संयुक्त नगर संयोजक काशीराम शर्माको अध्यक्षतामा अगाडि बढेको थियो । उक्त परीक्षण कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य चन्द्रकान्त शर्माले मूल प्रवाहको भूमिका, संगठनात्मक पद्धति, संगठन र कार्यकर्ताबीचको सम्बन्ध,कार्यकर्ता र जनता बीचको सम्बन्ध, बारे र मूल प्रवाह खिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य खगेश्वर सुनारले तत्कालीन राजनीतिक परिस्थिति, राष्ट्र अन्तर्राष्ट्रिय बीचको सम्बन्ध, अहिले मूल प्रवाहले खेल्नुपर्ने भूमिका सहित विभिन्न विषयमा परीक्षण दिनुभएको थियो।
परीक्षण प्रस्ताव साथीहरु वाट उठेका प्रश्नहरूको चन्द्रकान्त शर्माले स्पष्ट पार्नुभएको थियो। अन्तमा कार्यक्रम सफलताको शुभकामना सहित कार्यक्रमका अध्यक्ष काशीराम शर्मा बाट कार्यक्रम समापन गर्नुभएको थियो।