मुख्य समाचार

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आज बिहान १:२२ बजे ४ म्याग्नेच्युड र बिहान...

पुरा पढ्नुहोस
कर्णालीमा नेता आतंक

  बिमल पोख्रेल पुर्ब विद्यार्थी नेता तथा  अधिवक्ता बिमल पोख्रेलले कर्णालीको भुकम्पमा नेताहरूले आतंक मच्चाएको आरोप लगायका छन उनले डाक्टर ,उद्दार र राहत टोलि पुग्नुपर्ने ठाउमा नेता पुगेर आतंक मच्चाउने काम गरेको भन्दै सामाजिक संजाल फेसबुकमा...

पुरा पढ्नुहोस
एकीकृत बचत तथा ऋण सहकारीको पाचौं अधिबेशन सम्पन्न, अध्यक्षमा: कृष्ण पौडेल

जुमान सिंह केसी कार्तिक १९, प्युठान । एकीकृत बचत तथा ऋण सहकारी सस्था लि. ठुलाबेसी प्युठानको १४ औ साधारणसभा तथा ५ औ अधिबेशन शनिबार ठुलाबेसीमा सम्पन्न भएको छ। २०६७ शालमा २९ जनाबाट सुरु गरिएको सस्थामा हाल ४२२...

पुरा पढ्नुहोस
भुकम्प अपडेट रुकुम पश्चिममा उद्धार सकियो, ५२ जनाको मृत्यु

रुकुम पश्चिम- रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ । शनिबार रातिदेखि सुरु भएको उद्धार साँझ सकिएको हो । भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले...

पुरा पढ्नुहोस
नेकपा रुपन्देहीले भुकम्प पीडितलाइ आर्थिकको साथै, लात्ताकपडा र खाद्यान्न सहयोग गर्ने

शंकर प्रसाद पोख्रेल ,बुटवल  रुपन्देही , नेकपा रुपन्देहीद्रारा भुकम्प पीडितलाई ५० हजार नगद सहित लत्ता कपडा र खाद्यान्न राहत उपलब्ध गराउने  भएको  छ। नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीको अनाैपचारिक बैठक पोछी उक्त निणय गरिएको नेकपा रुपन्देही इन्चार्ज...

पुरा पढ्नुहोस
जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म १३८ जना बढीको ज्यान गयो

चार घण्टाभित्र पाँच भूकम्प गएका थिए जाजरकोटमा काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति पाँचवटा भूकम्प गएको छ । गएराति ११ बजेर ४७ मिनेट जाँदा पहिलोपल्ट भूकम्प गएको थियो ।  ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म १३८ जना...

पुरा पढ्नुहोस
भुइँचालोले अहिलेसम्म ३५ जनाको ज्यान गएको पुष्टि सयौं घाइते

पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा ३५ जनाको ज्यान गएको पुष्टि भएको छ। रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको...

पुरा पढ्नुहोस
भूकम्पबाट जाजरकोटमा उपमेयर सहित २३को मृत्यु

काठमाडौं । जाजरकोटमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । जिल्लाको भेरी नगरपालिकामा १५ जना र कुशे गाउँपालिकामा आठजनाको मृत्यु भएको पुष्टि भएको छ । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो गाउँपालिकामा अहिलेसम्म कम्तीमा...

पुरा पढ्नुहोस
भुकम्पको क्षेती आउन सुरु रुकुमको आठविसकोटमा एकै परिवारका ६ सहित १० को मृत्यु

 काठमाडौँ — कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख...

पुरा पढ्नुहोस
जाजरकोट केन्द्रबिन्दु भएर मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको  जनए।मापन केन्द्रले जाजरकोटको रामिडाँडा...

पुरा पढ्नुहोस