मुख्य समाचार

बिश्वब्यापी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो: प्युठानमा के.सी. सम्मानित

शंकर प्रसाद पोख्रेल मंसिर १८, बुटवल । अन्तर्राष्ट्रिय अपाङ्गता दिवस बिश्वब्यापी रुपमा मनाइएको छ। १९९२ देखि यो दिवसको सुरुवात भएको अपाङ्गता अधिकारकर्मीले बताएका छ्न। नेपालमा पनि विभिन्न स्थानहरुमा अपाङ्गता दिवस को आयोजना गरि मनाइएको छ। प्युठानको गौमुखी गाउँपालिकाले...

पुरा पढ्नुहोस
नाबालिकाहरुलाई यौन पेशामा लगाउने महिला पक्राउ

  काठमाडौंको नयाँ बसपार्क तथा कलंकी स्थित बिभिन्न होटल गेष्टहाउसहरुमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधीमा लगाउने गरेको सुचनाका आधारमा ३ जना नाबालिकाहरुको  प्रहरीले उद्दार गरेको छ। उक्त कार्यमा संलग्न एक महिलालाई प्रहरीले  मिति...

पुरा पढ्नुहोस
प्युठानको झिमरुक ३ कुटेडाँडामा राष्ट्रिय जनमोर्चाको कार्यकर्ता भेला सम्पन्न

खिम बहादुर बिक प्युठान ,खलङ्गा । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ३ कुटेडाँडामा राष्ट्रिय जनमोर्चाको कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीको प्रमुख आतिथ्यमा २०८० मङ्सिर १५ गते शुक्रबार सो...

पुरा पढ्नुहोस
राष्ट्रव्यापी अन्तर स्थानीय तह खुल्ला भलिबल कप प्युठानमा सम्पन्न

जुमान सिंह केसी मंसिर १६, प्युठान । माण्ड्बि गाउँपालिकाको आयोजनामा प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिबल खेल शनिबार सम्पन्न भएको छ। तीन दिन सम्म संचालन भएको खेल बाट सुनिलस्मृति गाउँपालिका रोल्पाले प्रथम स्थान हासिल गरेको छ। फाइनल खेलमा...

पुरा पढ्नुहोस
राष्ट्रव्यापी अन्तरस्थानीय तह खुल्ला भलिबल कप प्युठानमा सम्पन्न

जुमान सिंह केसी मंसिर १६, प्युठान । माण्ड्बि गाउँपालिकाको आयोजनामा प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिबल खेल शनिबार सम्पन्न भएको छ। तीन दिन सम्म संचालन भएको खेल बाट सुनिलस्मृति गाउँपालिका रोल्पाले प्रथम स्थान हासिल गरेको छ। फाइनल खेलमा...

पुरा पढ्नुहोस
कांग्रेस लुम्बिनी प्रदेस सम्मेलन , कांग्रेस बलियो बनाउनुपर्ने नेताहरुको तर्क

  शंकर प्रसाद पोख्रेल, बुटवल, रुपन्देही नेपाली कांग्रेस लुम्बिनी प्रदेसको प्रथम सम्मेलन आजदेखी रुपन्देहीको बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ,सुरु भएको छ। सम्मेलनलाई संबोधन गर्दै नेपाली कांग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री सेर बहादुर देउवाले ,कांग्रेस बलियो बनाउन...

पुरा पढ्नुहोस
भाषणले मात्र पाटी बन्दैन :देउवा ,गुटले कांग्रेस बिगार्यो :चन्द्र भण्डारी

  शंकर प्रसाद पोख्रेल, बुटवल, रुपन्देही नेपाली कांग्रेस लुम्बिनी प्रदेसको प्रथम सम्मेलन आजदेखी रुपन्देहीको बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ,सुरु भएको छ। सम्मेलनलाई संबोधन गर्दै नेपाली कांग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री सेर बहादुर देउवाले ,कांग्रेस बलियो बनाउन...

पुरा पढ्नुहोस
महुवारीमा स्कुलबसको ठक्करबाट २ जनाको ज्यान गयो

 बुटवल मंसिर १६। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४   महुवारीमा स्कुलबसको ठक्करबाट २ जनाको ज्यान गएको छ भने १ जना घाईते भएका छन्। लुम्विनी कर्कहवा सडक खण्डमा जांदै गरेको लु १ क १७७८...

पुरा पढ्नुहोस
टोप बहादुर रायमाझीसहित ९ जना थुनामै रहने

 काठमाडौँ — उच्च अदालत, पाटनले नक्कली  शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले गरेको आदेश सदर गरेको छ ।न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै...

पुरा पढ्नुहोस
२७ मङ्सिर देखि काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

बुटवल  ,काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ ।कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई...

पुरा पढ्नुहोस