मुख्य समाचार
काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको...
पुरा पढ्नुहोस३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीमा साढे तीन सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २६० जनाका लागि भर्ना खुलेको हो...
पुरा पढ्नुहोसलुम्बिनी। रुपन्देहीको देवदह नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने भएको छदेवदह नगरपालिका–८ विशाल नगर (टटेरा)मा लुम्बिनी बौद्ध विश्वविद्यालय मातहत रहेको ९० बिघा सरकारी जमिन (वन क्षेत्र)मध्ये पाँच बिघा क्षेत्रफलमा गुरुयोजना अनुसार विपश्यना ध्यान...
पुरा पढ्नुहोसराष्ट्रिय जनमाेर्चा जिल्ला समिति बागलुङ, काठेखाेला गाउँ समिति र वडा समिति तंग्रामकाे अायाेजनामा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय जनमाेर्चा काठेखाेलाका अध्यक्ष लक्ष्मण पुनकाे ममतामयी अामा काठेखाेला...
पुरा पढ्नुहोसजुमान सिंह के सी कार्तिक २,प्युठान प्युठान जिल्लाको गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशै विशेष अवसरमा खुल्ला भलिबल तथा बिबिध सास्कृतिक कार्यक्रमको आज समउद्घाटन गरिएको छ। गौमुखी गाउँपलिकाका अध्यक्ष तथा प्रमुख अतिथि बिष्णु कुमार गिरीले खेलकुद तथा सास्कृतिक कार्यक्रमले...
पुरा पढ्नुहोसजुमान सिंह के सी कार्तिक २, प्युठान । गौमुखी गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता पारेको छ। गौमुखीमा रहेको मुख्य बजार ठुलाबेसी लगाएत सबै वाडाहरुमा बजार अनुगमनलाई तीब्र पारिएको गाउँपालिकाले जनाएको छ। आर्थिक वर्ष ०८०/०८१ को बार्सिक निति तथा...
पुरा पढ्नुहोसगुल्मी । दसैँमा बाटो सफा गर्ने क्रममा डोजरले माथिबाट फालेको ढुंगाले लागेर एकजना बृद्धको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १४ निवासी ९२ बर्षिय कृष्ण बहादुर सुनारको मृत्यु भएको वडाध्यक्ष धन बहादुर...
पुरा पढ्नुहोसरुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखकी २८ बर्सिया भावना विकको हत्यामा संलग्न भएको भन्दै प्रहरीले एक पुरुषलाई सार्वजनिक गरेको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ९ सिम्ली बस्ने ३३ वर्षीय लोकेन्द्र...
पुरा पढ्नुहोसकार्तिक १,प्युठान प्युठान जिल्लाको गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशै विशेष अवसरमा खुल्ला भलिबल तथा बिबिध सास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सस्थाका अध्यक्ष रवि चन्दले बताउनु भयो। ठुलाबेसी सामुदायिक बिकास मंच गौमुखीको आयोजनामा कर्यक्रम सन्चालन गर्न लागिएको...
पुरा पढ्नुहोसकाठमाण्डौ – गाजा क्षेत्रको एक अस्पतालमा हवाई आक्रमण भएको छ । आक्रमणमा सयौँ प्यालेस्टाइनी नागरिकको ज्यान गएको अनुमान गरिएको छ । यकिन जानकारी आएको छैन । अस्पलातमा घाइते भएकाहरुको तस्बिर भने सार्वजनिक भएका छन् ।...
पुरा पढ्नुहोस






