मुख्य समाचार

भुकम्पको क्षेती आउन सुरु रुकुमको आठविसकोटमा एकै परिवारका ६ सहित १० को मृत्यु

 काठमाडौँ — कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख...

पुरा पढ्नुहोस
जाजरकोट केन्द्रबिन्दु भएर मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको  जनए।मापन केन्द्रले जाजरकोटको रामिडाँडा...

पुरा पढ्नुहोस
बुटवलमा  भूकम्पको ठुलो धक्का महसुस

रुपन्देही , । बुटवलमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।...

पुरा पढ्नुहोस
गौमुखीमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

जुमान सिंह केसी कार्तिक १७, प्युठान प्युठानको गौमुखी गाउँपालिकामा मानसिक स्वास्थ्यका बिरामीलाई लक्ष्यित गरी निशुल्क स्वास्थ्य शिविर बिहिवार पुजा स्वास्थ्य चौकी लिबासेमा सम्पन्न भएको छ। विशेषज्ञ सहितको सेवाबाट दुई सयजना भन्दा धेरैले चेकजाच तथा उपचार सेवा लिएको...

पुरा पढ्नुहोस
गुजरतको वापिमा मुलप्रवाहले दिलायो मृतकका परिवारलाई आर्थिक रकम

निखिल रावत गुजरात वापि मुलप्रवाह ले दिलायो कम्पनी बाट १६२६०० हिसाब नेपाल घर पाल्पा जिल्ला रिब्दीकोट गापालीका वडा नं २ निवासी पुन बहादुर घर्ती को छोरा बर्ष ४३को मिन बहादुर घर्ती उर्फ जितु थापा बिगत १५बर्ष...

पुरा पढ्नुहोस
नेपाल र ओमान आज भिड्दै दुबै टिमलाइ जित्नैपर्ने दवाब

१६ कात्तिक, काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबीचको खेल बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...

पुरा पढ्नुहोस
इजरायलि आक्रमणमा ५० जना प्यालेस्टाइनिको मृत्यु

गाजा । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विष्फोटमा परी धेरै सर्वसाधरणको मृत्यु भएको र घाइते भएको बताइएको छ । हमास शासित स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तीमा ५० जनाको ज्यान...

पुरा पढ्नुहोस
स्याङ्जामा आफ्नै श्रीमतीको हत्या पछि श्रीमानले पनि गरे आत्महत्या

स्याङजा । स्याङ्जाको चापाकोटमा ५५ वर्षीय देवबहादुर विकले श्रीमतीको हत्या पछि आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहार गरेर हत्या गरेको र त्यसपछि रुखमा झुन्डिएर आत्महत्या...

पुरा पढ्नुहोस
संयुक्त रास्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा राख्नुभएको मन्तव्य

  काठमाडौँ, २०८० कात्तिक १४ महामहिमहरू, माननीय मन्त्रीज्यूहरू, माननीय सांसदज्यूहरू एवम् मित्रहरू आज यहाँ तपाईंहरूसँग उपस्थित हुन पाउनु सम्मानको कुरा हो । मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि हो । म यहाँ पहिलो पटक सन १९७० को...

पुरा पढ्नुहोस
कबिता : उनले प्रस्न गरिन ?

रबि पाैडेल ,पाण्डेचरि यसले भन्छ म तिमिलाई छुट दिए जाउ र फेरि खुँडा प्रहार गर उसले भन्छ, साथि अब म अाएँ नडराउनुस म अाईसकेकाे छु उनी भन्छिन , मेराे सानू लाई छप्काउदा कति पीडा भए हाेला हस्पिटल लैजान भन्नुभएको हाेला तर ……. तिनिहरु अबिर र माला...

पुरा पढ्नुहोस