मुख्य समाचार

संघीयता विरुद्धको आन्दोलनमा होमीन राजमोको आह्वान

  खलंगा । राष्ट्रिय जनमोर्चाका लुम्बीनी प्रदेश अध्यक्ष बोम बमादुर खत्रीले संघीय शासन प्रणालीले देशको राष्ट्रियता र आर्थिक दुवै पक्ष कमजोर बनाउदै लगेको बताउनु भएको छ । आईतवार मल्लरानी गाउँपालिकाको खलंगामा आयोजित संघीयता र राष्ट्रियता विषयक...

पुरा पढ्नुहोस
गौमुखी गाउँपालिका ५ खुङ्गका उपाध्यायको रहस्यमय मृत्यु

जुमान सिंह के.सी. ठूलावेसी । गौमुखी गाउँपालिका ५ खुङ्गका ६९ वर्षिय चिन्तामणी उपाध्यायको रहस्यमय मृत्यू भएको छ । उपाध्यायलाई शुक्रवार विहान फुसेधारा मोटरबाटोमा चोटलागेको अवस्थामा मृत फेलापरेको वडा अध्यक्ष बरुणध्वज मल्लले जानकारी दिनुभयो । पारिवारीक...

पुरा पढ्नुहोस
संघीयता र राष्ट्रियता सवालमा मच्छिमा अंतरक्रिया, संघीयता असफलभयो: प्रवक्ता जिसी

‌ प्युठान “संघीयता र राष्ट्रियता” बिषयक अन्तरक्रिया कार्यक्रम झिमरुक गाउँपालिकाको मच्छीमा सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका समितिको आयोजनामा भएको अंतरकृया कार्यक्रममा संघीयता र राष्ट्रियताको बारेमा छलफल गरिएको हो। अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका अध्यक्ष...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संघ मल्लारानीको अधिवेशन सम्पन्न, अध्यक्षमा के.सी.

  प्युठान अखिल नेपाल शिक्षक संघ मल्लरानी गाउँपालिकाको तेस्राे पालिका अधिवेशन शनिबार पर्यटकीय स्थल मल्लरानी डाँडामा सम्पन्न भएको छ। शिक्षक संघका अध्यक्ष कुलराज पाैडेलकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संघका केन्द्रीय महासचिव तथा नेपाल शिक्षक महासंघ...

पुरा पढ्नुहोस
गौमुखिको ठुलाबेसीमा खेलमैदान निर्माण गर्न बजेट माग

  प्युठान गौमुखी गाउँपालिकाको ठुलाबेसी कुर्लाचौरमा खेलमैदान निर्माणका लागि लुम्बिनी प्रदेश सरकारलाई आवस्यक बजेट माग गरिएको छ। ठुलाबेसी सामुदायिक बिकास मंचले गौमुखी गाउँपालिकाको केन्द्रबिन्दुमा पालिका स्तरीय खेलकुद मैदान नभएको र खेलकुद लगाएतका ठुला कार्यक्रमहरु संचालन गर्न...

पुरा पढ्नुहोस
मल्लरानीमा बिपद पुर्वतयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्यदल गठन

  प्युठान आगलागी जोखिम न्यूनीtकरण तथा पुर्व तयारीका लागि कार्ययोजना कार्यान्वयन कार्यक्रम मल्लरानी गाउँपालिकाको खलंगामा सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजना तथा डिभिजन वन कार्यालय प्युठान संगको सहकार्यमा मल्लरानी गाउँपालिका खलंगामा छलफल कार्यक्रम गरिएको...

पुरा पढ्नुहोस
निश्पक्ष उत्तरपुस्तीका परिक्षण नभएपछि परीक्षा रद्ध

झिमरुक । चन्द्रविकास प्राथमिक विद्याालयमा शिक्षक छनौटका लागि लिएको परिक्षा रद्ध गरिएको छ । परिक्षाको लागि खटिएका प्रतिनिधिले नै निश्पक्षरुपमा उत्तरपुस्तीका जाँच नगरेको भेटीएपछि परिक्षा रद्ध गरिएको हो । गाउँपालिकाले शिक्षक छनौटका लागि स्थानीय अमर...

पुरा पढ्नुहोस
मल्लरानिका किसानलाई उत्पादन र बिक्रीवितरण आधारमा नगद अनुदान

प्युठान। मल्लरानी गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका कृषि पेशामा आबद्ध रहि कृषि जन्य बाली बस्तु उत्पादन गरी बिक्रीवितरण गरेका किसानलाई नगद प्रोत्साहन गरेको छ। मल्लरानी गाउँपालिकाले बिहिवार पालिका भित्रका १३ जना किसानलाई उत्पादन र बिक्रीवितरणका आधारमा...

पुरा पढ्नुहोस
गौमुखिको अर्खाबाट सुबिधायुक्त रात्रिबस काठमाडौं चल्ने

खलंगा प्यूठान जिल्लाको उत्तरीभेग गौमुखि गाउपालिकाको अर्खा देखि काठमाडौं सम्म रात्रिबस सेवा संचालन हुने भएको छ। सोमबार स्वर्गद्वारी गौमुखि यातायात सेवा प्रा लि जुम्रीमा बसेको बैठकले अर्खा देखि काठमाडौ सम्म २६ सिट क्षमता भएको सुपरडिलक्स...

पुरा पढ्नुहोस
वन डढेलो तथा आगलागी नियन्त्रणका लागि कार्ययोजना निर्माण

प्युठान  वन ढडेलो नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लामा आगलागी नियन्त्रण सम्बन्धि पुर्वतयारी, जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्ययोजना २०८१ निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा डिभिजन वन कार्यालय प्युठानसंगको सहकार्यमा भएको कार्यक्रममा...

पुरा पढ्नुहोस