मुख्य समाचार

गौमुखी गाँउपालिका ‘जीरो होम डेलिभरी’ पालिका घोषणा

 प्यूठान गौमुखी गाउँपालिकाका सबै गर्भवतीहरु स्वास्थ्य संस्थामा सुत्केरी भएसंगै गाउँपालिकालाइ ‘जिरो होम डेलिभरी’ पालिका घोषणा गरिएको छ ।तिन आर्थिक बर्षमा गाउँपालिका सबै गर्भवती माहिला स्वास्थ्य संस्थामा प्रसुति भएसंगै गाउँपालिकालाइ शनिवार पुर्ण संस्थागत प्रसुती सेवा...

पुरा पढ्नुहोस
जेठ १९ गते देखि अनिश्चितकालिन यातायात वन्दको घोषणा

प्यूठान । सार्वजनिक यातायात बचाउँ केन्द्रिय संघर्ष समितिले सोमवार देखि अनिश्चितकालिन यातायात सेवा वन्द गर्ने घोषणा गरेको छ । यातायात व्यवसाय सम्वन्धी ७ वुदे माग गर्दै संघर्षका कार्यक्रम तय गरेको संघर्ष समितिले भोली जेठ...

पुरा पढ्नुहोस
अलपत्र अस्पताल भवन निर्माणको कार्यलाई पूर्णता दिन पहल गर्छु : अध्यक्ष बसेल

प्यूठान । प्यूठान अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद बसेलले अलपत्र निर्माणाधिन प्यूठान अस्पतालको निर्माण कार्यलाई पूर्णता दिन पहल गर्ने बताउनु भएको छ । सोमवार अस्पताल विकास समितिको अध्यक्ष पदको पदभार ग्रहण गर्दै उहाँले...

पुरा पढ्नुहोस
खलङ्गामा अपाङ्गता समावेशी विकास सम्बन्धी अभिमुखिकरण

प्युठान राष्ट्रिय अपाङ्ग सेवा संघको आयोजना राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा एक दिने अपाङ्गता समावेशी विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम मल्लरानी गाउँपालिकाको खलंगामा सम्पन्न भएको छ। अभिमुखीकरण कार्यक्रमको...

पुरा पढ्नुहोस
गौमुखीमा अपाङ्गता समावेशी विकास सम्बन्धी अभिमुखीकरण

जुमान सिंह के.सी. प्युठान गौमुखी अपाङ्ग सेवा संघको आयोजना राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा एक दिने अपाङ्गता समावेशी विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गौमुखी गाउँपालिका मा सम्पन्न भएको...

पुरा पढ्नुहोस
झिमरुकमा अपाङ्गतामैत्री भौतिक संरचना निर्माण विषयमा अन्तरक्रिया

प्युठान राष्ट्रीय अपाङ्ग सेवा संघ प्यूठानको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको सहयोगमा सि.वि. आर. कार्यक्रम अंतरगत अपाङ्गतामैत्री भौतिक संरचना निर्माण विषयक सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम झिम्रुक गाउँपालिकामा सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा जिल्ला...

पुरा पढ्नुहोस
सुरक्षित आप्रवासन सम्वन्धी पत्रकारलाई अभिमूखिकरण

प्यूठान । सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत प्यूठानमा सोमवार अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । मल्लरानी गाउँपालिका संगको साझेदारीमा संचालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत जिल्लामा क्रियाशिल पत्रकारहरुलाई अभिमूखिकरण दिईएको हो । कार्यक्रम अन्तरगत जिल्ला प्रसासन कार्यालयमा...

पुरा पढ्नुहोस
झिमरुकका दुई बिद्यालयमा अपाङ्गता सम्बन्धी अभिमुखिकारण

प्युठान राष्ट्रिय अपाङ्ग सेव संघ प्यूठानको आयोजना तथा सामाजीक बिकास डिभीजन कार्यालय प्युठानको सहयोगमा सिविआर कार्यक्रम अन्तर्गत अपाङ्गता सम्बन्धी विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम झिमरुक गाउँपालिकाको बालशिक्षा माध्यामीक विद्यालय मच्छि र लक्ष्मी माध्यामीक बिद्यालय बाङ्गेफेदीमा...

पुरा पढ्नुहोस
गौमुखीको पूजामा डोका बुन्ने तालिम सञ्चालन

प्युठान गौमुखी गाँउपालिका ४ नम्बर वडाको आयोजनामा ८ दिने डोका बुन्ने तालिम सञ्चालन भएको छ। वडा भित्र रहेका आयस्तर कमजोर भएका विपन्न वर्गहरूको लागि तालिम सञ्चालन गरिएको वडाध्यक्ष धनिराम सुनारले बताउनुभयो। उहाँले आव ०८१/०८२ को...

पुरा पढ्नुहोस
झिमरुकमा सिबिआर कार्यक्रम सम्बन्धी अभिमुखीकरण सम्पन्न

प्युठान राष्ट्रीय अपाङ्ग सेवा संघ प्यूठानको आयोजना ताथा सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको सहयोगमा सि.वि. आर. कार्यक्रम अंतरगत पालिका स्तरिय सिविआर सम्बन्धि अभिमुखिकण तथा पालिका स्तरीय सिबिआर समन्वय तथा व्यवस्थापन समिति गठन कार्यक्रम झिमरुक...

पुरा पढ्नुहोस