मुख्य समाचार
बुटवल । संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै...
पुरा पढ्नुहोसखिमराज चालीसे चंडिगढ भारतको चंडिगढमा हिजो ३० मार्च २०२४ को चंडिगढ पूलीसले मृत फेला पारेको नेपाली युवक पिन बहादुर सुनारी वर्ष ३८ को शवको पहिचान पछि आफन्तहरुको रोहवरमा पोष्टमार्टम एंव दाहसंस्कार गरिएको छ। पाल्पा जिल्ला निस्दी गाउपालिका...
पुरा पढ्नुहोसरुपन्देहीको शुद्धोधन गाउँपालिकामा ७० वर्षीया वृद्धाको कुटपिट गरी हत्या गरिएको छ । शुद्धोधन गाउँपालिका वडा–६ घर भई सियारी गाउँपालिका वडा–७ बस्दै आएकी उजेलीको कुटपिटगरी हत्या गरिएको हो ।मंगलबार राति उनी आफ्नो कोठामा गम्भीर घाइते...
पुरा पढ्नुहोसकाठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा आजदेखी सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाकोसम्पुर्ण तयारी पुरा भएको जनाएको छ । चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको परीक्षा तालिका छ...
पुरा पढ्नुहोसपाल्पाको रिब्दीकोटमा एक युवतीको घाटी रेटेर हत्या भएको छ । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहाको शारदा मावि कक्षा १२ मा अध्ययनरत १९ वर्षीया पदमा सुनारको बीभत्स हत्या गरेर फालेको अवस्थामा शव फेला परेको...
पुरा पढ्नुहोसकाठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट हुने मोबाइल बैंकिङ, कनेक्ट आईपीएसलगायतका डिजिटल कारोबारमा ह्याक गरेर चोरी गर्नेको बिगबिगी बढेको छ। आमग्राहकले कारोबारको लगइन, पासवर्ड, ओटीपी (वन टाइम पासवर्ड) लाई गोप्य राख्दा राख्दै पनि यसको सिकारमा...
पुरा पढ्नुहोसबेइजिङ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङस्थित स्टेट गेष्ट हाउसमा मंगलबार अपराह्न भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा उहाँहरुबीच...
पुरा पढ्नुहोसरुपन्देही , बुटवलमा एक युवा माथी छुरा प्रहार भएको छ। बुटवलको रात्रीकालिन बजारको रुपमा रहेको कालिकापथमा हिजोराती एक युवा माथी छुरा प्रहार भएको प्रहरीले जानकारी गराएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक...
पुरा पढ्नुहोसदाङको घोराही उपमहानगरपालिका –१३, सहनशील दिदीबहिनी अल्लो धागो उद्योगमा आवद्ध महिला सेवार खोलामा अल्लोलाई घरेलु प्रविधिबाट प्रशोधन गर्दै । जङ्गलमा पाइने अल्लोलाई पानीमा पकाउने, कमेरो माटो लगाउने, घाममा सुकाउने, पिट्ने जस्ता प्रक्रिया गरेपछि मात्रै...
पुरा पढ्नुहोसबुटवल, चैत १२ गते । नेपाल पत्रकार महासंघ रुपन्देहीले सोमबार बुटवलमा होली मिलन कार्यक्रम गरेको छ । सधैजसो सामूहिक होली मिलन कार्यक्रम गर्दै आएको महासंले यस वर्षपनि सोमबार होली मिलन कार्यक्रम गरेको हो । पत्रकार...
पुरा पढ्नुहोस









